28, Apr, 2024

आयरल्यान्ड ‘ए’ सँगको पहिलो टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ले आज खेल्दै

बागमती भ्वाइस
बागमती भ्वाइस
१५ चैत्र २०८०, बिहीबार ०८:४८ | १ महिना अगाडी

काठमाडौं । आयरल्यान्ड ‘ए’ सँगको पहिलो टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ले आज खेल्दैछ । उक्त खेल टीयू क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ । नेपाल ‘ए’ टीमको कप्तानी विनोद भण्डारीले गर्दैछन् ।

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच ३ टी–२० र ३ एक दिवसीय खेल हुनेछ।

आयरल्यान्ड ‘ए’ नेपालको सिनियर टोलीसँग भएका दुवै खेलमा पराजित भएको थियो ।

१५ चैत्र २०८०, बिहीबार ०८:४८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading