18, May, 2024

नेकपा एमाले बैतडी जिल्ला पार्टीको परै पदाधिकारी सर्वसम्मत

बागमती भ्वाइस
बागमती भ्वाइस
२९ फाल्गुन २०८०, मंगलवार १४:३५ | २ महिना अगाडी

कैलाली । नेकपा एमाले बैतडी जिल्ला पार्टीको परै पदाधिकारी सर्वसम्मत चयन गरिएको छ ।

जिल्लाको नवौँ अधिवेशनबाट अध्यक्षमा नरेश कुमार बिक सहित पुरै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो ।

पार्टीको उपाध्यक्षमा लोकेन्द्र भण्डारी, सचिवमा हजारी साउद, उप–सचिवमा हर्क धानुक र पार्वती भट्ट सर्वसम्मत चयन भएका छन् ।

पदाधिकारीको टिम सर्वसम्मत चयन भए पनि सदस्यमा बढी आकाङ्क्षी भएकाले छलफल जारी रहेको छ ।

२९ फाल्गुन २०८०, मंगलवार १४:३५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading