18, May, 2024

स्वास्थ्य सेवालाई सहज र सबैको पहुँचमा पुर्‍याउनु नै चुनौती : उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ फाल्गुन २०८०, आईतवार १३:१२ | २ महिना अगाडी

काठमाडौं । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले स्वास्थ्य सेवालाई सहज र सबैको पहुँचमा पुर्‍याउनु नै चुनौती भएको बताएका छन् ।

आइतबार पदभार ग्रहण गरेका यादवले अस्पतालमा परीक्षण वा सर्जरीका लागि अनलाइन वा डिजिटल प्रविधिमार्फत घरबाटै समय लिन सक्ने व्यवस्था गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

त्यसपछि संक्षित कुरा गर्दै उनले स्वास्थ्य सेवालाई सहज र सबैको पहुँचमा प¥याउनु नै चुनौती भएको बताए । उनले अगाडि भने, ‘पहिला पनि राम्रै फिड ब्याक आएको छ । त्यो भन्दा अगाडि बढाउन सकिन्छ भनेर आएको हुँ ।’

२७ फाल्गुन २०८०, आईतवार १३:१२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading