वि.सं.२०८१ माघ २६ शनिवार

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक, आज बिहान ९ बजेबाट शुरु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज पनि बस्दैछ ।

शनिवारबाट पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको बैठक आज पनि बस्न लागेको हो ।

बैठक आज बिहान ९ बजेबाट शुरु हुनेछ । आजको बैठकमा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले छलफलका लागि प्रश्तुत गर्नुभएका विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ ।

Untitled