काठमाडौं। घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि जित्न नेपालविरुद्ध एक सय ८५ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सले विस्फोटक सुरुवात गरेको छ।
त्रिवि मैदानमा भइरहेको खेलमा डच टोलीले ६ ओभरमा विकेट नगुमाई ६० रन जोडेको छ। माइकल लेविट ३४ र म्याक्स ओदोद १९ रनमा खेल्दैछन्।