29, May, 2024

टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेल आउट

बागमती भ्वाइस
बागमती भ्वाइस
२२ फाल्गुन २०८०, मंगलवार १२:२२ | २ महिना अगाडी

काठमाडौं । कीर्तिपुरमाजारी टी–२० आई त्रिदेशीय सिरिजको फाइनलमा नेदरल्याण्ड्सविरुद्ध कप्तान रोहितकुमार पौडेल आउट भएका छन् ।

२३ रन जोड्दा ओपनर कुशल भुर्तेल आउट भएका थिए । त्यसपछि आएका कप्तान रोहित १९ बलमा २५ रन बनाउँदै आउट भएका हुन् ।

उनले आसिफसँग तेस्रो विकेटका लागि ५९ रनकको साझेदारी गरेका छन् । टस जितेर पहिले नेपालले पहिले ब्याटिङ गरिरहेका हो ।

२२ फाल्गुन २०८०, मंगलवार १२:२२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading