वि.सं.२०८३ वैशाख १९ शनिवार

बासी खाना बेचेको भन्दै काठमाडौं महानगरपालिकाले तिरायो नारायणी क्यान्टिनलाई ५० हजार जरिवाना

khanepani

काठमाडौं । काठमाडौं महानगरपालिकाले बासी खाना बेच्ने चमेना गृहलाई जरिवाना तिराएको छ ।

काठमाडौं महानगरपालिका वडा नं।२२ मा रहेको नारायणी क्यान्टिनले बासी खाना बेचेको भन्दै महानगरको बजार अनुगमन समितिले ५० हजार जरिवाना तिराएको हो ।

बजार अनुगमनको क्रममा उक्त चमेना गृहमा बासी पकौडा ब्रिकी गरेको पाइएको थियो । समितिले बासी खाजा नखुवाउन समेच गराएको छ । साथै तीन चारपटक भन्दा बढी पटक एउटै तेल प्रयोग नगर्न सचेत गराएको छ।

ranechhap