28, Apr, 2024

कोशी प्रदेशको नामकरणमा असन्तुष्ट रहेका पहिचानवादीहरूले राजधानीमा निकाले जुलुस

बागमती भ्वाइस
बागमती भ्वाइस
१७ फाल्गुन २०८०, बिहीबार १३:५५ | १ महिना अगाडी

काठमाडौं । कोशी प्रदेशको नामकरणमा असन्तुष्ट रहेका पहिचानवादीहरूले राजधानीमा जुलुस निकालेका छन् ।राजधानीको सडकमा कालोझण्डासहित उनीहरूले प्रदर्शन गरेका हुन् ।

प्रदेशसभाले कोशी नामकरण गरेको एक वर्ष पुगेको छ । पहिचानवादीहरू लामो समयदेखि आन्दोलनमा छन् । यद्यपि केही दिनअघि पहिचानवादी र सरकारबीच सहमति पनि भएको छ ।

१७ फाल्गुन २०८०, बिहीबार १३:५५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading