वि.सं.२०८३ असार १६ मंगलवार

टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा करन केसीले दिलाए नेपाललाई पहिलो सफलता

khanepani

काठमाडौं । टी-२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध पहिला फिल्डिङ गरिरहेको नेपालका लागि करन केसीले पहिलो विकेट लिएका छन् ।

छैटौं ओभरको अन्तिम बलमा उनले नामिबियाका ओपनर माइकल भानलाई गुल्शन झाबाट क्याच आउट गराएका हुन् ।

ranechhap