वि.सं.२०८३ असार २३ मंगलवार

कांग्रेसले राष्ट्रिय सभामा नवनिर्वाचित र बहालवाला सदस्यहरुलाई प्रशिक्षण दिँदै

khanepani

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले का‌ंग्रेसबाट नवनिर्वाचित राष्ट्रिय सभा सदस्य र वहालवाला राष्ट्रिय सभा सदस्यहरू लाई प्रशिक्षण दिँदैछ ।

बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा काँग्रेसका सदस्यहरुलाई आज प्रशिक्षण एवं उनीहरुबीच छलफल गर्न लागेको हो ।

छलफल आइतवार विहान १०ः३० वजे कांग्रेस संघीय संसद संसदीय दलको कार्यालय सिंहदरबारमा हुने बताइएको छ ।

कांग्रेसका नवनिर्वाचित राष्ट्रिय सभा सदस्य र वहालवाला राष्ट्रिय सभा सदस्य बीचमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस संसदीय दलले जनाएको छ ।

ranechhap