वि.सं.२०८३ असार २५ बिहीवार

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले गरे राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट

khanepani

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेट गरेका छन्

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिदैँछ ।

ranechhap