29, Apr, 2024

सुदुरपश्चिम

कोरोनाबाट कैलालीमा झण्डै दुई सयको मृत्यु

कैलाली । कोरोना भाइरसको नयाँ भेरियन्टसहितको दोस्रो लहरका कारण महामारी पछिल्लो समय ज्यान गुमाउनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । भारतसँग सिमाना जोडिएको सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला पनि दोस्रो..

कोरोना भाइरसले एकै परिवारका चारजनाको मृत्यु

नेपालगञ्ज । कोरोनाभाइरस संक्रमणले यहाँ एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । पूर्वराष्ट्रिय क्रिकेटर जाहिर अहमद, उनकी बहिनी र दुई दाइको मृत्यु भएको हो । नेपालगञ्जको भेरी अस्पतालमा उपचारको..

धनगढीमा आज विहान चार संक्रमितको मृत्यु

कैलाली । मंगलवार बिहानै धनगढीमा चार जना संक्रमितको मृत्यु भएको छ । बर्दिया, कञ्चनपुर, बझाङ र कैलालीका चार जनाको कोरोना संक्रमितकाे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना..

टीकापुर र सेती अस्पतालद्वारा आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द, कैलाली र कञ्चनपुरमा निषेधाज्ञा

टीकापुर । कोरोना भाइरसको दोस्रो लहर फैलिएसँगै कैलालीको टीकापुर र सेती प्रादेशिक अस्पतालले आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छन् । कोरोनाको सङ्क्रमण दर बढ्दै गएपछि टीकापुर र सेती..

बन्दाबन्दीको मौका छोपेर मनोमानी मूल्यवृद्धि, प्रसाशन पनि कालाबजारी गर्ने कै पक्षमा

बाँके । नेपालगञ्जमा बन्दाबन्दीको मौका छोपेर व्यापारीले मनोमानीरुपमा दैनिक उपभोग्य सामग्रीको मूल्यवृद्धि गरेका छन् । कोरोना भाइरस सङ्क्रमण तीव्ररुपमा बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा यही वैशाख ९..

नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले बताए। उनकाअनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१..

कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप, नेता साउदसहित चार घाइते

बैतडी । बैतडीमा नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको डिलासैनी गाउँपालिका–३ पनसेरामा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी गराएको छ । झडपमा कांग्रेसका..

भीम रावलले प्रधानमन्त्रीलाई ‘भगुवा’ को संज्ञा दिर्दै बालुवाटारको भने “केटो”

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बालुवाटारमा बस्ने केटो’ को संज्ञा दिएर ओलीको आलोचना गरेका छन । केही समयअघि प्रधानमन्त्री केपी..

डेरामा बस्ने किशोरीलाई बलात्कार गर्न खोजेको आरोपमा परे पक्राउ घरबेटी

कञ्चनपुर । कञ्चनपुरमा डेरा गरी बस्दै आएकी किशोरीमाथि बलात्कार प्रयासको आरोपमा एक जना घरबेटी पक्राउ परेका छन्। भीमदत्त नगरपालिका वडा नम्बर ३ भाँसीका ४८ वर्षीय घरबेटी पुष्पराज जोशीलाई प्रहरीले पक्राउ..

नाउटेपानी खोलाको भिरबाट लडेर २८ वर्षीया एक महिलाको मृत्यु

दिपायल । दिपायल सिलगढी नगरपालिका–७ पाँकरीस्थित नाउटेपानी खोलाको भिरबाट लडेर २८ वर्षीया एक महिलाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शुक्रबार दिउँसो घर नजिकैको जङ्गलमा बाख्रा..