26, Apr, 2024

प्रदेश नं. २

नौ लाखभन्दा बढी मूल्यको अवैध चाँदीको गहना सहित २ जना पक्राउ

सिरहा । सिरहा प्रहरीले नौ लाखभन्दा बढी मूल्यको अवैध चाँदीको गहना सहित २ जनालाई नियन्त्रणमा लिएको छ । अस्थाई प्रहरी चौकी भगवानपुर १ बाट खटिएको प्रहरी टोलीले ९ लाख १६..

महोत्तरी जिल्लामा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–९ सिमरदही गाउँमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका..

प्रदेश २ सरकारले सवारी साधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय

काठमाडौं । प्रदेश २ सरकारले सवारी साधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क..

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले महिला तथा बालिका विरुद्ध हुने हिंसा शून्यमा झार्न सबै पक्षको सहयोग आवश्यक

वीरगञ्ज । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले महिला तथा बालिका विरुद्ध हुने हिंसा शून्यमा झार्न राज्यसँगै अन्य सबै पक्षको सहयोग आवश्यक रहेको बताएका छन् । राज्यले कडा..

सप्तरीको अग्निसाइरमा महुली खोलाले बगाउँदा युवतीको मृत्यु

सप्तरी । सप्तरीको अग्निसाइर कृष्णसरवण गाउँपालिकाको महुली खोलाले बगाउँदा एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्निसाइर–१ का जुरमी साहकी २२ वर्षीया छोरी महाकुमारी साह रहेको प्रहरीले जनाएको छ..

सर्लाहीमा भातीय मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु

जनकपुरधाम । सर्लाहीमा भातीय मोटरसाइकलको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । बलरा नगरपालिका - ७ डुमरिया चोकस्थित बरहथवा मधुवनी सडक खण्डमा मधुवनीबाट बरहथवातर्फ जाँदै गरेको बीआर ३०एच०४३१ नम्बरको..

सत्तारूढ नेकपा एमालेको युवा संघ नेपालले जनकपुरधाममा विपक्षी दलका शीर्ष नेताहरुको पुत्ला दहन

जनकपुरधाम । सत्तारूढ नेकपा एमालेको युवा संघ नेपालले जनकपुरधाममा विपक्षी दलका शीर्ष नेताहरुको पुत्ला दहन गरेको छ । युवा संघका नेता तथा कार्यकर्ताले स्थानीय जनक चोकमा विपक्षी दलका नेताको पुत्ला..

भारतबाट लागूऔषध ल्याउँदै गरेका एक युवतीसहित दुई जना पक्राउ

सप्तरी । भारतबाट लागूऔषध ल्याउँदै गरेका एक युवतीसहित दुई जनालाई सप्तरीबाट सशस्त्र प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको सुरूङा नगरपालिका ९ बस्ने ३० बर्षकी रोमा विक र..

बारामा पानी जमेको खाल्डोमा डुबेर सात वर्षीया बालिकाको मृत्यु

वीरगञ्ज । बारामा पानी जमेको खाल्डोमा डुबेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१० की सात वर्षीया मनिषाकुमारी रामको मृत्यु भएको प्रहरीले जनाएको छ । बालिका सोनी इँट्टाभट्टाको..

धनुषामा लागू औषध मुद्दामा सजाय पाएका एक युवक तेस्रो पटक गाँजासहित पक्राउ

जनकपुरधाम । धनुषामा लागू औषध मुद्दामा सजाय पाएका एक युवक तेस्रो पटक पनि गाँजासहित पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्था निवासी ३५ वर्षीय सन्तोष महासेठ तेस्रो पटक लागूऔषध गाँजासहित..