02, May, 2024

प्रदेश नं. १

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङ । मोरङको कटहरी गाउँपालिका–५ भित्री सडकखण्डमा सोमबार मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानिय..

दिक्तेलमा एमालेको चुनावी जनसभा, अध्यक्ष ओलीले सम्बोधन गर्ने

खोटाङ । एमाले खोटाङले पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा हुने बृहत चुनावी सभाका लागि नौ समिति गठन गरेको छ । आगामी १९ चैतमा दिक्तेलबजारमा हुने चुनाव सभाका लागि एमालेले..

स्थानीय तहको निर्वाचनमा गठबन्धनका चार दलले मोर्चाबन्दी गर्ने

धनकुटा । वैशाखमा हुने स्थानीय निर्वाचनका लागि धनकुटामा सत्तारूढ गठबन्धनका दलहरूले तालमेल गरेर जाने सहमति गरेका छन् । सत्तारूढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी..

कांग्रेसमै एकता कायम गरौं, कम्युनिष्टसँग तालमेल नगरौं : नेता कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिष्ट पार्टीसँग गठबन्धन गरेर चुनाव लड्नुभन्दा कांग्रेसभित्रै बलियो एकता गरेर जाँदा फाइदा हुने बताएका छन् । मोरङको सुन्दर हरैचामा आयोजित कार्यक्रममा नेता..

ईलाममा एमालेको शक्ति प्रदर्शन

इलाम । चुनाव केन्द्रित गतिविधि सुरु गरेको प्रमुख विपक्षी दल नेकपा एमालेले आइतबार इलाममा सभा गरेको छ । फिक्कलमा आयोजित सभामा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवास नेम्वाङ लगायत नेताहरु..

श्रेस्तेदारको भ्रमणले झापा जिल्ला अदालत अस्तव्यस्त

झापा । प्रशासनिक नेतृत्व सम्हालेका श्रेस्तेदार कार्यालयमा उपस्थित नहुँदा झापा जिल्ला अदालत अस्तव्यस्त बनेको छ । जिल्ला अदालत झापाका श्रेस्तेदार वीरेन्द्र बस्नेत कार्यालय नआउँदा महत्त्वपूर्ण कामकाज अलपत्र परेका छन् ।..

प्रदेश १ सरकारको सहयोगमा ‘कृषि उपज बैंक’ स्थापना

झापा । धान उत्पान र अन्य कृषिजन्य उत्पादनका लागि उर्वर भूमि हो, झापा । झापाको दक्षिणी क्षेत्रमा राम्रो धान, मकै उत्पादन हुन्छ । तर, कृषले भण्डारण गर्ने ठाउँ नपाउँदा मूल्य..

प्रदेश १ माओवादीको निर्वाचन रणनीतिः ५ केन्द्रीय सदस्यलाई ५ कमाण्डको जिम्मा

विराटनगर । नेकपा माओवादी केन्द्रले सिंगो पार्टीलाई आगामी वैशाखमा हुने तय भएको स्थानीय तह निर्वाचनको लागि परिचालन गर्ने भएको छ । पार्टीले प्रदेश १ मा १४ जिल्लालाई केन्द्रीय सदस्यको नेतृत्वमा..

संखुवासभा बस दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख दिइने

खाँदबारी । सङ्खुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ । गत बिहीबार मादी नगरपालिका–६, सातघुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको..

निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाऔँ : नेता सिटौला

बनियानी । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् । झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आयोजित नेपाल आइस पाँचौँ झापा गोल्डकपको..