02, May, 2024

प्रदेश नं. १

उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट दिक्तेल पुगेका कांग्रेसका मेयर उम्मेदवार कार्यकर्ताबाटै कुटिए

काठमाडौं । उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट पुगेका नेपाली कांग्रेसका नेता धर्मराज पोखरेल कार्यकर्ताबाटै कुटिएका छन् । दिक्तेल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट पुगेका पोखरेलले कांग्रेसकै कार्यकर्ताहरूले कुटपिट गरेका हुन्..

झापामा एमाले छाडेका श्यामसुन्दर ओली राप्रपाबाट मेयरको उम्मेदवार

काठमाडौं । झापामा नेकपा एमालेबाट आएका श्याम सुन्दर ओलीलाई राप्रपाले कन्काइ नगरपालिकाको मेयरको उम्मेदवार बनाउने भएको छ । आइतबार नै एमाले परित्याग गरी राप्रपामा प्रवेश गरेका ओली मेयरको उम्मेदवार बन्ने..

दमक नगरपालिकाको प्रमुखको उम्मेदवार बन्न उपप्रमुख अधिकारीको राजीनामा

झापा । दमक नगरपालिकाको नगरप्रमुखको उम्मेदवार बन्न उपप्रमुख गीता अधिकारीले पदबाट राजीनामा दिएकी छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नगरप्रमुख बन्न शुक्रवार नगरप्रमुख रोमनाथ ओलीसमक्ष राजीनामा दिएकी हुन्..

जनकपुर जसपालाई दिइएपछि कांग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिँदै

जनकपुरधाम । सत्ता गठबन्धनले गरेको भागबण्डामा मधेसको राजधानीसमेत रहेको जनकपुरधाम उपमहानगरपालिका जसपाले पाएपछि नेपाली कांग्रेसका नेताहरुले आज सामूहिक राजीनामा दिने तयारी गरेका छन् । कांग्रेस जनकपुरधामका नगर सभापति मनोज साहलगायतका..

इलाममा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चुनावमा लड्ने

इलाम । नेत्र विक्रम चन्द्र (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी इलाममा स्थानीय तहको चुनावमा भाग लिने भएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिने पार्टीले..

झापामा गठबन्धनबाट बाहिरिएको एकीकृत समाजवादीको घोषणा

झापा । झापामा ५ दलीय गठबन्धनबाट एकीकृत समाजवादीले बाहिरिएको घोषणा गरेको छ । नेपाली कांग्रेसले एकलौटीरुपमा भागबन्डा गर्न खोजेको भन्दै एकीकृत समाजवादीले गठबन्धनबाट बाहिरिएको घोषणा गरेको हो । एकीकृत समाजवादीका..

ओखलढुंगामा पनि भत्कियो गठबन्धन, मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति

काठमाडौं । भागबण्डा नमिल्दा ओखलढुंगामा पनि चुनावी भठबन्धन भत्केको छ । ८ वटा स्थानीय तहमध्ये नेपाली कांग्रेसले ६ वटामा प्रमुख दाबी गरेपछि माओवादीलगायत गठबन्धनमा आबद्ध दल बिच्किएका हुन् । २०७४..

सोलुखुम्बु पुगेर ओलीले भने: बालुवाटारमा ओथारो बसेको गठबन्धनले फुल पार्न सक्दैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘बालुवाटारमा ओथारो बसेको गठबन्धनले फुल पार्न नसक्ने’ टिप्पणी गरेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा भागबण्डा मिलाउन सत्तागठबन्धनको बैठक बसिरहेका बेला सोलुखुम्बुको चुनावीसभालाई सम्बोधन..

मल अभावले झापाको केराखेती संकटमा

झापा । यहाँ केराखेती गर्दै आएका किसानले रासायनिक मल अभावका कारण सङ्कट आएको बताएका छन् । यसबाट केराको उत्पादन घट्नाका साथै खेती खुम्चिन थालेको छ । विगतमा ५० बिघा जमिनमा..

प्रदेश १ मा बढ्दो बलात्कार, ८ महिनामा २८४ मुद्दा दर्ता

विराटनगर । गत फाल्गुण ३० गते मोरङको सुन्दरहरैँचामा डेढ वर्षीया बालिकाको सामूहिक बलात्कारपछि हत्या भयो । १८ महिनाकी नाबालिकालाई स्थानीय मिथुन चौधरी र अजय चौधरीले सामूहिक बलात्कारपछि हत्या गरेको थिए..