27, Apr, 2024

बैक तथा वित्तिय

शेयर बजारमा फेरि उच्च अंकको गिरावट

काठमाडौं । सोमबार कीर्तिमानी छलाङ मार्दै बढेको शेयर बजार परिसूचक नेप्सेमा साताको तेस्रो दिन मंगलबार भने ठूलो गिरावट आएको छ । आइतबार १०८.२६ अंकले घटेको बजार सोमबार १६२ अंकले बढेको..

बजेट विधेयक संसदमा २४ गते पेश गर्ने तयारी

काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक वर्षका लागि बजेट प्रतिस्थापन विधेयक भदौ २४ गते संसदमा दर्ता गर्ने तयारी थालेको छ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन गर्न सरकारले विधेयक..

मन्त्रीको तलब ७२ हजार ७३०, सांसदको कति पुग्यो ?

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७८/७९ को कार्यान्वयन भएसँगै सरकारी कोषबाट तलब भत्ता खाने कर्मचारी तथा पदाधिकारीको सेवा सुविधामा समेत वृद्धि भएको छ । सरकारले अध्यादेशबाट ल्याएको बजेटमार्फत कर्मचारीको पारिश्रमिक..

राष्ट्र बैंकले भन्यो-शेयर बजार हेरेर तत्कालै मौद्रिक नीति पुनर्विचार हुँदैन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९को मौद्रिक नीतिले गरेका व्यवस्थामा तत्कालै पुनर्विचार नगर्ने स्पष्ट गरेको छ । सोमबार अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी..

चार किलो सुनसहित नेपालगञ्ज एयरपोर्टबाट दुई पक्राउ

काठमाडौं । काठमाडौंबाट नेपालगञ्ज गएका दुई जनालाई प्रहरीले विमानस्थलबाट सुनसहित पक्राउ गरेको छ। शुक्रबार दिउँसो श्री एयरबाट नेपालगञ्ज विमानस्थल उत्रिएका दुई जनालाई प्रहरीले चार किलो २१ ग्राम सुनसहित पक्राउ गरेको..

सानिमा लाइफको आईपीओ सूचीकृत, कति पायो ओपनिङ रेन्ज ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ । सूचीकृत भएपश्चात आज शुक्रबारदेखि दोस्रो बजारमा सानिमा लाइफको शेयर कारोबार खुला हुँदैछ । कम्पनीको २..

आन्तरिक राजस्व विभागले निर्देशकहरुसँग गर्‍यो कार्यसम्पादन सम्झौता

काठमाडौं । आन्तरिक राजस्व विभागले उपमहानिर्देशक र निर्देशकहरुसँग कार्य सम्पादन सम्झौता गरेको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा नवनियुक्त महानिर्देशक शोभाकान्त पौडेलले विभागका उपमहानिर्देशक र निर्देशकहरुबीच आर्थिक वर्ष २०७८/७९ का..

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक, १३ अर्ब माथिको कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । मंगलबार र बुधबार लगातार उच्च अंकले घटेको नेप्से परिसूचक १७ दशमलव ५७ अंकले घटेर..

राजीनामा नदिने धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको अडान

काठमाडौं । पदीय मर्यादा विपरीत सर्वोत्तम सिमेन्टको शेयर खरिद गरेको आरोप लागेका नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिए । साउदले राजीनामा दिएको भोलिपल्टै नेपाल उद्योग..

आफू धितोपत्र बोर्डमा नबस्ने भन्दै महासंघ अध्यक्षलाई ढकालको पत्र

काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिमा आफू बस्न नचाहेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्ष गोल्छालाई पत्र लेखेका छन् । ढकाल महासंघको प्रतिनिधित्व गर्दै धितोपत्र..