29, Apr, 2024

समाचार विषेश

खर्चको अभावमा संस्कार छोड्नु नपरोस् भन्दै बालेनले ल्याए ‘साथी महानगर’

काठमाडौ । काठमाडौ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले खर्चको अभावमा संस्कार छोड्नु नपरोस् भन्दै ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएका छन्। सोमबार फेसबुकमा स्ट्याटस राख्दै मेयर बालेन शाहले 'भेटौंला, महानगरबासीको..

पाटन अस्पतालमा सुई लगाइदिएलगत्तै २ बिरामीको मृत्यु, औषधि परीक्षण गर्न पठाइयो

काठमाडौं । पाटन अस्पतालमा उपचाररत दुई बिरामीको सुईको माध्यमबाट औषधि दिएको केहीबेरमै मृत्यु भएको छ । शनिबार दिउँसो अस्पताल भर्ना भएका दुई बिरामीलाई ड्युटीमा भएका नर्सले सुई मार्फत दुई एन्टिबायोटिक..

भूकम्प पीडितको गुनासो- अहिलेसम्म राहत पाइएको छैन

जाजरकोट । शुक्रवार राति अकल्पनीय रूपमा गएको भूकम्पले नलगाड नगरपालिका–६ गराग्लीका शेरबहादुर रावलले परिवारका चार सदस्य अकालमा गुमाउनुपर्‍यो । आमा सितली, भाउजू कल्पना, छोरी गुन्जन र छोरा टाइजनलाई एकै पटक..

रुपन्देही प्रशासनको निर्णय : आफूखुसी राहत संकलन र वितरण गर्न नपाइने

बुटवल । जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले भूकम्प प्रभावित क्षेत्रका लागि राहत संकलन गर्दा पनि एकद्वार नीति लागू गर्ने भएको छ । भूकम्पप्रभावित क्षेत्रका लागि भन्दै आफूखुसी नगद र जिन्सी सामान..

भैरहवाका मेयरले ६ महिनाको सुविधा बराबरको रकम भूकम्प पीडितलाई दिने

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) का नगर प्रमुख इश्तियाक अहमद खाँले आफूले पाउने ६ महिनाको सुविधा बराबरको २ लाख ३४ हजार रुपैयाँ जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई प्रदान..

मुग्लिन-पोखरा सडक : डुम्रे–छिर्कने खण्डमा कालोपत्र गर्न थालियो

दमौली । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ । मुग्लिन पोखरा सडकलाई चार लेनमा विस्तार गर्ने योजनाअनुरुप बन्दीपुर गाउँपालिका–१ डुम्रेको नालादेखि छिर्कनेसम्म सडक..

बैंकको कमजोर रिपोर्टले सेयर बजारमा उच्च गिरावट, होटलमा बढ्यो

काठमाडौं । वाणिज्य तथा विकास बैंकहरुको कमजोर प्रथम त्रैमासिक वित्तीय रिपोर्ट सार्वजनिक भएपछि ओर्लिरहेको सेयर बजारलाई झनै तल झारेको छ । शुक्रबार मात्रै पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका वाणिज्य..

भूमि मन्त्रालय लुम्बिनीका तत्कालीन सचिव अधिकारीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्ट्राचार गरेको अभियोगमा लुम्बिनी प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन प्रदेश सचिव वैकुण्ठ अधिकारीसहित ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ..

प्रभावित क्षेत्रमा सरकारले एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने

काठमाडौं । जाजरकोट र रुकुम पश्चिमका प्रभावित क्षेत्रमा सरकारले एक वर्षभित्र भूकम्प प्रतिरोधात्मक संरचना बनाउने गरी काम अगाडि बढाउने निर्णय गरेको छ । आइतबार सिंहदरवारमा बसेको मन्त्रिपरिषदको बैठकले सहरी विकास..

भरतपुर महानगरका जनप्रतिनिधिले भूकम्प पीडितलाई एक महिनाको पारिश्रमिकसहित एक करोड सहयोग गर्ने

काठमाडौं । भरतपुर महानगरपालिकाले आन्तरिक स्रोतबाट व्यहोर्ने गरी एक करोड रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि सम्पूर्ण..