29, Apr, 2024

समाचार विषेश

भूकम्पपीडितको राहतका लागि नेकपा एसले प्रधानमन्त्रीलाई बुझायो २५ लाखको चेक

काठमाडौं । नेकपा एकीकृत समाजवादीले भूकम्पपीडितका लागि राहत रकम प्रदान गरेको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई २५ लाखको चेक हस्तान्तरण गरेका छन् ।..

दुई महामन्त्रीलाई लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगे देउवा

काठमाडौ । काठमाडौ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा बालुवाटार पुगेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न सभापति देउवा, महामन्त्रीद्वय थापा र शर्मा तथा प्रचार..

भूकम्पका घाइतेको उपचारमा सहयोग गर्न तरुण दलको रक्तदान

काठमाडौं । भूकम्प प्रभावित क्षेत्रका घाइतेको उपचारमा सहयोग गर्न नेपाल तरुण दलले रक्तदान गरेको छ । सोमबार काठमाडौंको भृकुटीमण्डपमा तरुण दलले रक्तदानको कार्यक्रम आयोजना गरेको अध्यक्ष विद्वान गुरुङले बताएका छन्..

म्युचुअल फण्डले कोटामा पाएको आईपीओ ६ महिनासम्म बेच्न नपाउने

काठमाडौं । सामूहिक लगानी कोष (म्युचुअल फण्ड) ले आईपीओ निष्कासनमा पाउने ५ प्रतिशत सेयर सर्वसाधारणलाई निष्कासन भएको ६ महिनासम्म बेच्न नपाउने भएका छन् । बोर्डले सोमबार एक निर्देशन जारी गर्दै..

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न अर्थ मन्त्रालयले दरखास्त आह्वान गरेको छ । कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले आज सूचना प्रकाशित गरेर २१..

कार्यकारी अधिकृत कुट्ने उपाध्यक्ष होमप्रकाश चौधरीमाथि सार्वजनिक अपराध मुद्दा दर्ता

रुपन्देही । कार्यकारी अधिकृतमाथि हातपात गरेका कपिलवस्तुको शुद्धोधन गाउँपालिका उपाध्यक्ष होमप्रकाश चौधरीमाथि सार्वजनिक अपराध मुद्दा दर्ता भएको छ । कार्तिक १६ गते गाउँपालिका उपाध्यक्ष चौधरीले प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवालीमाथि..

काठमाडौँमा नक्कली नोटको कारोबार हुने गरेको तथ्य फेला, मेसिनसहित एकजना पक्राउ

कैलाली । काठमाडौँमा नक्कली नोटको कारोबार हुने गरेको तथ्य फेला परेको छ । प्रहरीले नक्कली नोटमेसिन र अन्य सामाग्रीसमेत एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं. ६..

सोमबार सेयर बजार दोहोरो अंकले वृद्धि, १९९ कम्पनीको मूल्य बढ्दा ३२ को घट्यो भने १२ को स्थिर

काठमाडौं । सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा २१.३० अंक बढेर १८४७ विन्दु कायम भएको छ । कुल १९९ कम्पनीको मूल्य बढ्दा..

भूकम्प प्रभावितलाई सहयोग गर्न एकीकृत समाजवादीले बनायो प्रकाश ज्वालाको नेतृत्वमा समिति

काठमाडौं । नेकपा एकीकृत समाजवादीले जाजरकोट भूकम्पमा पार्टीका तर्फबाट अनुगमन र परिचालनका लागि उपमहासचिव प्रकाश ज्वालाको नेतृत्वमा समिति गठन गरेको छ । सोमबार बसेको पार्टी सचिवलायमा बैठकले उपमहासचिव ज्वालाको नेतृत्वमा..

कर्णाली प्रदेश सरकारले मन्त्रीहरुको जिम्मेवारी तोकेर भूकम्प प्रभावित क्षेत्रमा खटायो

जाजरकोट । कर्णाली प्रदेश सरकारका मन्त्रीहरू भूकम्प प्रभावित क्षेत्रमा खटिएर समन्वय तथा व्यवस्थापन गर्ने भएका छन् । मुख्यमन्त्री र मन्त्रीहरु बीचको छलफल पश्चात् मन्त्रीहरू आ-आफ्नो तोकिएको क्षेत्रमा पुगेका छन् ।..