29, Apr, 2024

समाचार विषेश

फेन्सी पसलमा कपडा किन्न गएका सासु बुहारी चोरी आरोपमा पक्राउ

काठमाडौं। काभ्रेको बनेपास्थित एक कपडा पसलमा ग्राहक बनेर गएका दुई महिला चोरी आरोपमा पक्राउ परेका छन्। जेनुन कस्मेटिक एन्ड फेन्सी पसलबाट कपडा चोरेको आरोपमा प्रहरीले दोलखाका ६३ वर्षीया दुर्गा विक..

नेपालको जलविद्युतमा लगानी गर्न एशियन मुलुकका बैंकका सीईओहरुलाई अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले एशियन मुलुकका बैंकका सीईओहरुलाई नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । बिहीवार काठमाडौंमा भएको ३९औं एशियन बैंकर्स एशोसिएशनको जनरल मिटिङ एण्ड कन्फ्रेन्सलाई..

भूकम्पपीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरुले १ महिनाको पारिश्रमिक दिने

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरुले जाजरकोट भूकम्पका पीडितका लागि एक महिनाको तलब सहयोग गर्ने भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री र मन्त्रिपरिषदका सदस्यहरुको एक महिनाको पारिश्रमिक भूकम्प पीडित..

साल्ट ट्रेडिङले बढायो चिनीको कोटा, खुद्रा पसलेले अब कति पाउँछन् ?

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पोरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २०..

जाजरकोटमा आज बिहान फेरि भूकम्पको धक्का महसुस,गत शुक्रबारयता साढे ६०० परकम्प

काठमाडौं । जाजरकोटमा आज बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको परकम्प गएको हो । जाजरकोटको बारेकोट..

जाजरकोट भूकम्प पीडितलाई प्रवासी नेपाली मञ्च युरोपले ३० लाख सहयोग गर्ने

काठमाडौं । जाजरकोट भूकम्प पीडितलाई प्रवासी नेपाली मञ्च युरोपले ३० लाख सहयोग गर्ने भएको छ । भूकम्पमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मञ्चले एनआरएनमार्फत सो..

राजनीतिक स्वार्थले अपूरो कोशी रिफ्रेसमेन्ट सेन्टर, काम सक्ने समय सकिँदा १० प्रतिशत मात्रै प्रगति

विराटनगर । कोशी प्रदेश सरकारको महत्वकाङ्क्षी योजनाको रूपमा निर्माण थालिएको कोशी रिफ्रेसमेन्ट सेन्टरेको काम अलपत्र परेको छ । शेरधन राई नेतृत्वको तत्कालीन प्रदेश नम्बर १ सरकारले सुरु गरेको योजना अहिले..

नेकपा एमालेले भुकम्प प्रभावित क्षेत्रमा एक हजार स्वमसेवक खटाउने

काठमाडौं । नेकपा एमालेले भुकम्प प्रभावित क्षेत्रमा एक हजार स्वमसेवक खटाउने भएको छ। पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकपछि मंसिर १ गतेबाट भुकम्पप्रभावित क्षेत्रमा स्वमसेवक खटाउने निर्णय गरेको उपमहासचिव प्रदीप..

स्वास्थ्यका तीन निकायमा प्रमुख नियुक्ति गर्न मन्त्रीले ठीक पारे तीनजना

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका स्वास्थ्य बीमा बोर्ड, नेपाल मेडिकल काउन्सिल र नेपाल स्वास्थ्य व्यवसायी परिषद्‍मा रिक्त अध्यक्ष पदपूर्तिको तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका..

लगातार तेस्रो दिन पनि बढ्यो सेयर बजार, कारोबार रकम भने खुम्चियो

काठमाडौं । पछिल्ला तीन दिन सेयर बजार लगातार बढेको छ । सोमबार २१, मंगलबार ११ अंक बढेको नेप्से बुधबार ५ अंक बढ्यो । ५.१७ अंक बढेर नेप्से १८६३ विन्दुमा कायम..