26, Apr, 2024

बाग्मती फिचर

नेकपा एसलाई भाग पुर्‍याउन लुम्बिनीमा थपियो मन्त्रालय

रुपन्देही । लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिन खोजेको नेकपा एसलाई फकाउन मन्त्रालय थपेरै मन्त्री नियुक्त गरिएको छ । प्रदेशमा मुख्यमन्त्रीसहित १० मन्त्रालय रहेका थिए । मुख्यमन्त्रीसहित ३ मन्त्री..

राष्ट्रपति रामचन्द्र पौडेलले गरे संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संवैधानिक परिषद्को सिफारिसमा तोयम रायलाई महालेखापरीक्षक पदमा नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २४० को उपधारा (२) बमोजिम मोरङका रायालाई महालेखापरीक्षक..

सुन तस्करी प्रकरण : फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी

काठमाडौं । सुन तस्करी प्रकरणका फरार अभियुक्त जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ । नेपाल प्रहरीको अनुरोधमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोलले चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गरेको हो । केन्द्रीय..

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरुले सिंहदरबार अगाडि गरे प्रदर्शन

काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै आफन्तहरुले बिहीबार सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । रुसी सेनामा रहेका नेपालीका परिवारका सदस्यहरुले सिंहदरबार दक्षिण गेटअघि प्रदर्शन गरेका हुन्..

लुम्बिनी सरकारलाई पूर्णता दिने तयारी : सहमति अनुसार नभए बाहिरिने जसपा र नेकपा एसको चेतावनी

रुपन्देही । चैत २३ गते मुख्यमन्त्री बनेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकारलाई पूर्णता दिने तयारी गरेका छन्। आज नै मन्त्रिपरिषद् बिस्तार गर्ने गरी तयारी गरिएको एमालेका एक सांसदले बताए..

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकाे त्रिवि जिल्ला कमिटीकाे ५१ सदस्यीय सर्वसम्मत निर्वाचित

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकाे त्रिवि जिल्ला कमिटी गठन भएको छ। सिद्धान्त भट्टको अध्यक्षतामा ५१ सदस्यीय कमिटी गठन गरेको हो। कमिटीको चैत २८ गते सम्पन्न २० औं सम्मेलनबाट..

गोरखाका पाँच पालिकाको निर्णयः सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा । गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । जिल्लाका ११ पालिकामध्ये पाँच वटा पालिकाले पालिकाभित्र सार्वजनिक पदमा रहेका..

जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, क्षतिपूर्ति पाउनुपर्छ : अर्थमन्त्री वर्षमान पुन

वासिङटन । अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी-२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् । विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन..

जनकपुरधाममा रामनवमी रमझम, श्रीराम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्ने श्रद्धालुको घुइँचो

जनकपुरधाम । मर्यादा पुरुषोत्तम भगवान् श्रीरामको जन्मदिनको स्मरणमा जनकपुरधामस्थित श्रीराम मन्दिर र जानकी मन्दिरमा पूजापाठ गर्ने श्रद्धालुको घुइँचो लागेको छ । त्रेतायुगमा चैत शुक्ल नवमीका दिन भगवान् श्रीरामको जन्म भएको..

गण्डकी प्रदेश सभाको बैठक बोलाइएको विषयमा नेपाली कांग्रेसले आपत्ति

पोखरा । गण्डकी प्रदेश सभाको बैठक बोलाइएको विषयमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । बुधबार गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ७ वैशाख दिउँसो ३ बजेका लागि प्रदेश सभा अधिवेशन आह्वान..