27, Apr, 2024

बाग्मती फिचर

आज अन्तर्राष्ट्रिय योग दिवस, महामारीका बेला योगको सान्दर्भिकता बढेको राष्ट्रपतिको विश्वास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली योग परम्परालाई सर्वत्र व्यापक बनाई सबैलाई स्वस्थ र सुखी बनाउन तथा यो राष्ट्रिय गौरव सदैव जीवित राख्न प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन्। अन्तर्राष्ट्रिय..

उपत्यकामा निषेधाज्ञालाई खुकुलो पारेकै दिन नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण..

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक जारी, माधव नेपालले ओलीसँग नमिल्ने दिए बचन

काठमाडौं । सरकारविरुद्ध सर्वोच्च अदालतमा मुद्दा लडिरहेको विपक्षी गठबन्धनको बैठक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी छ । सर्वोच्च अदालतमा असार ९ देखि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाई शुरु हुन..

निषधाज्ञाको समयः निजी सवारीमा जोर बिजोर, बार अनुसार खुल्ने सबै पसल

काठमाडौं । एकै दिन ५१ जनाको कोरोनाबाट निधन भएकै दिन काठमाडौं उपत्यकामा भने नाममात्रको निषेधाज्ञा एक साता थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ..

डा. बाँस्तोला भन्छन्, ‘पहिले आइसियूबाट निस्किँदा तीन सय मिसकल हुन्थ्यो, अहिले त्यो अवस्था छैन’

काठमाडौ । काठमाडौ कोरोना संक्रमितको उपचारमा खटिएका टेकु अस्पतालका डाक्टर अनुप बाँस्तोलाले पछिल्लो समय अस्पतालमा संक्रमित चाप निकै कम भएको बताएका छन्। संक्रमितको चाप घट्न थालेपछि अहिले स्वास्थ्यकर्मीहरूलाई समेत धेरै..

पछिल्लो २४ घण्टामा २४ सय कोभिड बिरामी थपिए, ५१ जनाको मृत्यु

काठमाडौं । आइतबार मुलुकमा २,४४२ जना (कोभिड१९) बिरामी थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार १०,९५६ एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप ५१..

विपक्षीकाे बहिष्कारपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

रुपन्देही । बजेटमाथि छलफल गर्न आह्वान गरिएको आजको लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । विपक्षीले सरकारको वैधतामाथि प्रश्न उठाउँदै बहिष्कार गरेपछि आजको प्रदेशसभा बैठक स्थागित भएको हो । असार..

सुदूरपश्चिम प्रदेशसभा बैठक भोलिसम्मलाई स्थगित

कैलाली । सुदूरपश्चिम प्रदेशसभाको आइतबारको बैठक स्थगित भएको छ । प्रदेश सरकारले बजेट एवम् योजना तुर्जमाको ‘रातो किताबङ्घ वितरणमा ढिलाइ गर्दा प्रदेशसभाको बैठक स्थगित भएको हो । आइतबार दिउँसो ३..

जात थाहा पाएपाछि रुपालाई कोठा नदिने घरबेटी पक्राउ

काठमाडौं । दलित भएकै कारण कोठा दिन नमानेको आभियोगमा घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चारकर्मीसमेत रहेकी रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिएको आरोपमा प्रहरीले बबरमहलकी सरस्वती प्रधानलाई पक्राउ..

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको बैठक

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने भन्ने निर्णय भएको छैन ।..