29, Apr, 2024

महाराजगञ्ज चिकित्सा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा छात्रा अविशिखाको उम्मेदवारी

Bagmati Voice
संवाददाता
२७ फाल्गुन २०७९, शनिबार १६:४६ | १ साल अगाडी

काठमाडौं । महाराजगञ्ज चिकित्सा क्याम्पसमा पहिलो पटक स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा छात्राको उम्मेदवारी परेको छ ।

नेविसंघको तर्फबाट अविशिखा न्यौपानेले शनिबार स्ववियु सभापतिमा उम्मेदवारी दिएकी छन् । नेविसंघबाट सचिवमा पारस खड्का र कोषाध्यक्षमा सुमन वलीले उम्मेदवारी दिएका छन् ।

महाराजगञ्ज क्याम्पसमा नेविसंघ र माओवादीको अखिल क्रान्तिकारीबीच तालमेल भएको छ ।

२७ फाल्गुन २०७९, शनिबार १६:४६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading