29, Apr, 2024

नुहाउने क्रममा सेती नदीमा डुबेर १ जना युवकको मृत्यु

बागमती भ्वाइस
बागमती भ्वाइस
१६ चैत्र २०८०, शुक्रबार १४:२० | १ महिना अगाडी

डोटी । सेती नदीमा नुहाउने क्रममा डुबेर एक युवाको ज्यान गएको छ ।

दिपायल सिलगढी नगरपालिका-१ तिखा कहरेकुडाका १८ वर्षीय महेश खड्काको शुक्रवार दिउँसो सेती नदीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिंह नेगीले जानकारी दिए ।

१६ चैत्र २०८०, शुक्रबार १४:२० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading