27, Apr, 2024

नयाँ दिल्लीमा नेपाली कांग्रेसकी सांसद आरजुले गराइन् भारतमा थाइराइडको शल्यक्रिया

बागमती भ्वाइस
बागमती भ्वाइस
१५ चैत्र २०८०, बिहीबार १३:०५ | १ महिना अगाडी

काठमाडौं । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाको भारतमा थाइराइडको शल्यक्रिया गरिएको छ ।

नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा बुधबार उनको शल्यक्रिया गरिएको स्वकीय सचिव कमल रावलले विज्ञप्तिमार्फत् जनाएका छन् ।

आरजुको स्वास्थ्य हाल सुधारोन्मुख रहेको र चिकित्सकहरूको परामर्शअनुसार केही समय अस्पतालमै उपचार गर्नुपर्ने सचिवालयले जनाएको छ ।

१५ चैत्र २०८०, बिहीबार १३:०५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading