27, Apr, 2024

धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज साढे २ घण्टा आकाशमा घुमेर सुरक्षित अवतरण

Bagmati Voice
संवाददाता
१५ चैत्र २०८०, बिहीबार १२:१२ | १ महिना अगाडी

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज दुई घण्टा २२ मिनेट आकाशमा उडेपछि भैरहवामा अवतरण गरिएको छ ।

धनगढीबाट ७ः २२ बजे उडेको सो जहाज मौसम खराब हुँदा काठमाडौंबाट फर्किएर भैरहवामा आपत्कालीन अवतरण गरिएको हो । धनगढी काठमाडौँको उडान समय ५० मिनेट हो ।

धनगढीबाट उड्दा काठमाडौंको मौसम ठिक थियो तर एकाएक बिग्रेपछि जहाज भैरहवा पुगाइएको हो श्री एयरका धनगढीमा प्रमुख गजेन्द्रबहादुर शाहीले भने जानकारी दिए ।

१५ चैत्र २०८०, बिहीबार १२:१२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading