28, Apr, 2024

करिव १ हजार जना तस्कार र जग्गा र बैक माफियाहरुलाई पक्राउन गरेर थुन्न दुर्गा प्रसाईको गृहमन्त्री रविसँग आग्रह ( भिडिओ )

बागमती भ्वाइस
बागमती भ्वाइस
२७ फाल्गुन २०८०, आईतवार ११:२३ | १ महिना अगाडी

काठमाडौं । जग्गा माफिया, सुन तस्कार, बैक तथा वित्तिय माफिया करिव १ हजार मानिस पक्राउ गरेर कारवाहि गर्न दुर्गा प्रसाईको रवि लामिछानेलाई चुनौती ।

उनले भरतपुरमा एक हजार तस्करहरुलाई कारवाहि गर्न पनि उनले गृह मन्त्री रविलाई आग्रह गरेका छन । यो सरकार दुई महिना चल्ने उन भविष्यवाणी पनि गरेका छन ।

उनले आज झापाबाट काठमाडौं आउदै गर्दा एयरपोर्टमा पत्रकारहरुसँग यस्तो कुरा बताएका हुन ।

२७ फाल्गुन २०८०, आईतवार ११:२३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading