11, May, 2024

साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर,चाँदीको यस्तो छ कारोबार

Bagmati Voice
संवाददाता
१५ जेष्ठ २०८०, सोमबार १४:०४ | ११ महिना अगाडी

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ भने अघिल्लाे दिन आइतबार साेही मूल्यमा काराेबार भएकाे थियाे ।

यस्तै तेजावी सुन अघिल्लो दिन आइतबार एक लाख सात हजार छ सय रुपैयाँमा कारोबार भएको थियो भने आज सोही मूल्यमा यथावत रहेको छ ।

चाँदि पनि एक हजार तिज सय ६० रुपैयाँमा नै स्थिर रहेको छ ।

१५ जेष्ठ २०८०, सोमबार १४:०४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading