26, Apr, 2024

राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित

Bagmati Voice
संवाददाता
५ बैशाख २०८०, मंगलवार ११:४३ | १ साल अगाडी

काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना निकालेका छन् ।

५ बैशाख २०८०, मंगलवार ११:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading