27, Apr, 2024

राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ मा गर्ने सरकारको निर्णय

Bagmati Voice
संवाददाता
२१ पुष २०७९, बिहीबार १३:५४ | १ साल अगाडी

राष्ट्रियसभाको उप-निर्वाचन आगामी माघ २५ गते हुने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २५ गते राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएपछि एक ठाउँ रिक्त भएको थियो।

उक्त रिक्त ठाउँमा निर्वाचन हुन लागेको हो।

२१ पुष २०७९, बिहीबार १३:५४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading