27, Apr, 2024

कांग्रेस सहमहामन्त्री चौधरीलाई पराजित गर्दै, मैनाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित

Bagmati Voice
संवाददाता
९ मंसिर २०७९, शुक्रबार ०७:४१ | १ साल अगाडी

बारा । बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी भएका छन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै मैनाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।

मैनालीले ३९ हजार १९५ भोट ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले ३० हजार ५६ मत ल्याएका हुन् । त्यस्तै रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाए ।

९ मंसिर २०७९, शुक्रबार ०७:४१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading