29, Apr, 2024

देश/प्रदेश

कोशी कोभिड अस्पतालको ठेक्कामा यसरी खाए भष्माशुरुहरुले तीन करोड

विराटनगर । कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री खरिदमा तीन करोड रुपैयाँको चलखेल भएको पाइएको छ । अस्पतालमा एचडीयू (हाई डिपेन्डेन्सी युनिट) सञ्चालन तथा जडानका लागि..

कैलालीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा १३ जना घाइते

कैलाली । कैलालीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन्। गए राति गोदावरी नगरपालिका वडा नम्बर ४ गाईमारास्थित भीमदत्त राजमार्गमा बैतडीबाट जन्ती बोकेर बेलौरी कञ्चनपुरतर्फ आइरहेको सु।प।प्र..

चक्कु प्रहारबाट गम्भीर घाइते भएका रौतहटका एक युवकको मृत्यु

रौतहट । चक्कु प्रहारबाट गम्भीर घाइते भएका रौतहटका एक युवकको मृत्यु भएको छ। रौतहट वृन्दावन नगरपालिका वडा नम्बर ३ का १८ वर्षीय नन्दकिशोर रामको उपचारको क्रममास् गए राति मृत्यु भएको..

कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा खसेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा सेप्टिक ट्याङ्कीमा खसेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिका-१८ का ४० वर्षीय घुमन डगौरा र भीमदत्त नगरपालिका-४ बस्ने ३५ वर्षीय गणेश राना रहेका छन्।..

सप्तरीमा बालिका यौन दुर्व्यवहारको आरोपमा वृद्ध पक्राउ

जनकपुरधाम । बालिकामाथि यौन दुव्र्यबहारको घटनामा उन्मुक्ति पाएका वृद्धले सप्तरीमा फेरि त्यस्तै घटना दोहोर्‍याएको पाइएको छ । तिरहुत गाउँपालिका–५ लोहजारामा ७ वर्षकी बालिकालाई स्थानीय ७६ वर्षका लक्ष्मी महतोले बलात्कार प्रयास..

विराटनगरमा कोरोना संक्रमित सुत्केरीको मृत्यु

विराटनगर । कोरोना संक्रमणका कारण मोरङमा सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका-१० घर भएकी २५ वर्षीय सुत्केरी महिलाको नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो । १७..

कीर्ते नागरिकता दिलाएको आरोपमा वडाध्यक्षसहित ५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

बागलुङ । कीर्ते नागरिकता सिफारिस गरेको भन्दै जिल्ला अदालत बागलुङले वडाध्यक्षसहित पाँच जनालाई पक्राउ पुर्जी जारी गरेको छ । बागलुङ नगरपालिका–४ का वडाध्यक्ष ध्रुवबहादुर केसीसहित पाँच जनाविरुद्ध जिल्ला अदालत बागलुङले..

बर्दिवास तनावग्रस्त भयो निषेधाज्ञा तोड्दै प्रदर्शनकारी सडकमा, २ प्रहरी घाइते

महोत्तरी । बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै प्रदर्शन चर्किएपछि महोत्तरी प्रशासनले बर्दिबास नगरक्षेत्रमा गरेको निषेधाज्ञा तोड्दै प्रदर्शनमा उत्रिएका स्थानीयवासीले प्रहरीलाई ढुंगामुढा गरेका छन् । प्रदर्शनकारीको आक्रमणमा परि २ जना प्रहरी..

कांग्रेसले बनायो स्याङ्जाका मोहन पाण्डेलाई सांसद

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ रिक्त एक पदमा मोहनप्रसाद पाण्डेलाई पठाएको छ। स्याङ्जा कालीगण्डकी गाउँपालिका वडा नम्बर ३ का पाण्डेलाई कांग्रेसको सिफारिसअनुसार निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य..

जनकपुरधाममा छठको रौनक

जनकपुर । जनकपुरधाममा छठको रौनक छ। कोरोनाभाइरस महामारीका कारण तलाउ तथा नदी किनारामा भेला हुन भने जिल्ला प्रशासन कार्यालयहरूले रोक लगाएका छन्। नदी तथा तलाउमा गत वर्षहरूमा जस्तो भिड छैन।..