15, May, 2024

समाचार विषेश

अस्ट्रेलियाले चीनले मदिरामा भन्सार दर बढाएको विवाद अब विश्व व्यापार सङ्गठनमा

बिबिसि । अस्ट्रेलियाले चीनले गत वर्ष आफ्नो मदिरामाथि २१८ प्रतिशत भन्सार लगाएको विषयमा विश्व व्यापार सङ्गठनमा त्यसविरुद्ध मुद्दा दायर गर्ने भएको छ। चीनले गैरकानुनी अभ्यास गरेको कारण सो निर्णय गरिएको..

दिपक मनाङे प्रचण्ड निवासमा, रहस्यमय राजनीतिक घटनाबारे छलफल

काठमाडौं । गण्डकी प्रदेशका मन्त्री दिपक मनाङेले काठमाडौं आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग रहस्यमय भेटघाट गरेका छन । उनले फेसबुकमा भेटघाटको तस्वीर सार्वजनिक गर्दै भनेका छन,-‘पछिल्लो राजनीतिक घटनाक्रमबारे..

कांग्रेस, कम्युनिष्ट र समाजवादीलाई नयाँ बनाउने गरौं आँट: बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक दल र त्यसको नेतृत्वको स्खलन नै देशको संकटको प्रमुख कारण रहेको औंल्याएका छन्। उनले कांग्रेस, कम्युनिष्ट र..

नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री बिष्टको कोरोनाभाइसको संक्रमणबाट निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाभाइसको संक्रमणबाट निधन भएको छ। सुर्खेतमा कोरोना संक्रमण भएका बिष्टलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। मेडिसिटी..

चिनियाँले पानी तर्काउन थालेपछि हुँदै नेपालमा खतरा कम

दोलखा । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ नागरिरले चारैतिरबाट पानी कटाउन थालेका छन्। एकैपटक पोखरी बनेको नदी फुटेपछि नेपालको तामाकोशीसम्म क्षति पुग्ने देखिएपछि..

थप २,४०१ जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत..

सञ्चार सेवा अवरुद्ध हुँदा तीन जिल्ला प्रभावित, कुशेका टावर सञ्चालनमा ढिलाइ

जाजारकोट । मौसममा देखिएको परिवर्तनसँगै जाजरकोट लगायत तीन जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ । विगत एक सातादेखि लगातारको वर्षाका कारण मछाइनास्थित रिपिटर टावरको सोलार चार्ज नहुँदा जिल्लाको फोन सञ्चार..

सडक दुर्घटनामा परी महोत्तरीमा कार्यरत एक सञ्चारकर्मीको मृत्यु

महोत्तरी । सडक दुर्घटनामा परी महोत्तरीमा कार्यरत एक सञ्चारकर्मीको मृत्यु भएको छ । महोत्तरीको गौशालास्थित रेडियो जुनतारामा कार्यरत सञ्चारकर्मी ३० वर्षीय अर्जुन कुशवाहाको शुक्रबार साँझ मृत्यु भएको हो । रेडियोमा..

विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

काठमाडौं । सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र..

महाकाली नदीको तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन जन तथा मौसम विभागको आग्रह

काठमाडौं । महाकाली नदी तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन जन तथा मौसम विभागले आग्रह गरेको छ । शनिबार बिहान ६ : ३० बजे महाकाली नदी पारीगाँउ जलमापन केन्द्रमा..