15, May, 2024

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत माइतीघर मण्डलामा सचेतनामूलक प्रदर्शन

Bagmati Voice
संवाददाता
११ मंसिर २०७९, आईतवार १४:३४ | १ साल अगाडी

काठमाडौं । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत माइतीघर मण्डलामा सचेतनामूलक प्रदर्शन गरिएको छ।

सामुदायिक वन उपभोक्ता महासंघको आयोजनामा माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।

प्रदर्शनकारीहरू हिंसाका विभिन्न स्वरूप देखाउने भेष भूषा र आवरणमा थिए ।

११ मंसिर २०७९, आईतवार १४:३४ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading