26, Apr, 2024

चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा बिहान साढे ११ बजेदेखि आगलागी

Bagmati Voice
संवाददाता
२९ चैत्र २०७९, बुधबार १२:५१ | १ साल अगाडी

काठमाडौं । चितवनको टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको चितवन प्रहरीले बताएको छ । आगो निभाउन दमकल पुगिसकेको प्रहरीले बताएको छ। आगलागीकाे कारण खुल्न सकेकाे छैन् ।

२९ चैत्र २०७९, बुधबार १२:५१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading