29, Apr, 2024

मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ११ हजार मतको अग्रता,रेखा थापा तेस्रो

Bagmati Voice
संवाददाता
८ मंसिर २०७९, बिहीबार ०८:५७ | १ साल अगाडी

विराटनगर । मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका उम्मेदवार सुनिल शर्माले ११ हजार मतको अग्रता बनाएका छन् ।

५० हजार ८१६ मत गणना गर्दा दोस्रो स्थानमा रहेका नेकपा एमाले उम्मेदवार भानुभक्त ढकालसँग थापाले ११ हजार ६१ मतको अग्रता बनाएका हुन् ।

शर्माले २४ हजार ९६२ मत पाएका छन् । ढकालले १३ हजार ९०१ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा उम्मेदवार रेखा थापाले ५ हजार ६८८ मत पाएकी छन् ।

८ मंसिर २०७९, बिहीबार ०८:५७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading