17, May, 2024

सुदूरपश्चिममा सरकार विस्तार, नागरिक उन्मुक्ति पार्टीकी टीका थापाले लिइन् शपथ

बागमती भ्वाइस
बागमती भ्वाइस
१८ बैशाख २०८१, मंगलवार १३:५६ | २ हफ्ता अगाडी

कैलाली । सुदूरपश्चिम सरकार विस्तार गरिएको छ । मुख्यमन्त्री दीर्घ सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकी टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री नियुक्त गरेका हुन् ।

थापालाई आजै प्रदेश प्रमुख नजिर मियाँले शपथ गराएका छन् ।

१८ बैशाख २०८१, मंगलवार १३:५६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading