26, Apr, 2024

आज छापावाल सुनको मूल्य १ लाख ६ हजार ९ सय रुपैयाँ

Bagmati Voice
संवाददाता
१२ माघ २०७९, बिहीबार ११:४० | १ साल अगाडी

काठमाडौं । आज बिहिबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको छ ।

मंगलबार मात्रै सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।

त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँ कायम रहेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ ।

१२ माघ २०७९, बिहीबार ११:४० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading