26, Apr, 2024

अधिकारीले सम्हाले एमाले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी

Bagmati Voice
संवाददाता
२ पुष २०७८, शुक्रबार १२:२२ | २ साल अगाडी

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कार्यालयका नवनियुक्त सचिव डा. भीष्म अधिकारीले पदभार ग्रहण गरेका छन् । उनलाई शुक्रबार महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, निवर्तमान कार्यालय सचिव कमरेड शेरबहादुर तामाङलगायतले स्वागत गरेका थिए ।

एमालेको हालै बसको केन्द्रीय कमिटी बैठकले अधिकारीलाई कार्यालय सचिवको जिम्मेवारी दिएको थियो । यसअघि शेरबहादुर तामाङ कार्यालय सचिव थिए ।

२ पुष २०७८, शुक्रबार १२:२२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading