29, Nov, 2022

समाज

सोलुखुम्बुमा सुतेकै ठाँउमा मतदान अधिकृतको मृत्यु

विराटनगर । सोलुखुम्बुमा नेचा सल्यानमा निर्वाचन गराउन खटिएका मतदान अधिकृतको सुतेकै ठाँउमा मृत्यु भएको छ । फुर्के सामुदायिक वन मतदान केन्द्रका मतदात अधिकृत बिल्टु रायको शनिबार बिहान सुतेकै स्थानमा मृत्यु..

डोटीमा चुनाव अवधिभर मदिरा बिक्री बितरण र सेवनमा रोक

डोटी । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको निर्वाचनलाई लक्षित गरी यहाँ मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भएरहित एवम्..

रुपन्देहीमा सामूहिक बलात्कारको आरोपमा ९ जना पक्राउ

बुटवल । रुपन्देहीमा २ किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेका छन् । जिल्लाको कञ्चन गाउँपालिका–२ गोफ्लापुरमा १५ र १६ बर्षीया किशोरीलाई बुधबार राति अपहरण गरी बलात्कार गरेको..

सर्लाही २ का सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवको चुनाव प्रचार गाडीकाे ठक्करबाट एककाे मृत्यु, उम्मेदवार यादवविरुद्ध प्रदर्शन

जनकपुरधाम । सर्लाही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवको चुनावी प्रचारमा हिँड्ने स्कार्पियो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका..

महोत्तरीको भंगहामा लगाइएको कर्फ्यु हटयो, अवस्था सामान्य

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका- ८ पररियाटोलमा लगाइएको कर्फ्यु हटाइएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले पररियाटोलको अवस्था सामान्य भएपछि गएराति १० बजेदेखि कर्फ्यु हटाइएको..

महोत्तरीको पडरियामा दुई समुदायबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । महोत्तरीको भङ्गाहा नगरपालिका ८ पडरियामा दुई समुदायबीच भएको विवादपछि स्थानिय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको छ । पडरियाको दक्षिण बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण,..

उपल्लो डोल्पामा पाँच वर्षदेखि पुगेन आयोडिन नुन

जाजरकोट । प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पुर्‍याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ। तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल..

निर्वाचनको कारण देखाउँदै मकवानपुरमा राति ८ बजेपछि देउसीभैलो खेल्न प्रतिबन्ध

हेटौँडा । आउँदो मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको कारण देखाउँदै मकवानपुर प्रशासनले जिल्लाभर रातको ८ बजेपछि हुने देउसीभैलो कार्यक्रममाथि रोक लगाएको छ । चुनावी गतिविधिहरु निरन्तर जारी..

सर्लाही मिलनचोकको सहकारी सेवा केन्द्रमा लुटपाट, लुटेराको गोलीबाट केन्द्रका प्रमुख घाइते

सर्लाही । सर्लाहीको वागमतीस्थित मिलनचोकमा रहेको एक सहकारी संस्थाको सेवा केन्द्रमा लुटपाट भएको छ । बुधबार बिहान १० बजेतिर वागमती-१ मिलनचोकमा रहेको सगुन बचत तथा ऋण सहकारी संस्थाको सेवा केन्द्रमा..

विद्युत् सर्ट भएर गुल्मीमा घर आगलागी हुँदा झण्डै ५५ लाखको क्षति

गुल्मी । गुल्मीमा विद्युत् सर्ट भएर घरमा आगलागी हुँदा झण्डै ५५ लाख रुपैयाँको क्षति भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–४ पनाहा नजिकै लालबहादुर दर्लामीको घरमा आगलागी हुँदा उक्त रकम..