22, Sep, 2023

समाज

कञ्चनपुरको बेलौरीमा मध्यराति कुटिए स्वास्थ्यकर्मी, आकस्मिक बाहेकका सेवा बन्द

कैलाली । हेटौंडामा दुई डाक्टर कुटिएको घटना सेलाउन नपाउँदै कञ्चनपुरको बेलौरीमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ । बेलौरी नगरपालिका-४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको उपचार गरिरहेका अहेब नरेन्द्र गैरेमाथि कुटपिट..

ताप्लेजुङ जिल्ला अस्पतालमा आइसीयू सेवा सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन

फुङ्लिङ । ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसीयू)का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन् ।प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो ।..

आइसियू सेवा सञ्चालनमा नआउँदा ताप्लेजुङ जिल्ला अस्पतालमा उपकरण प्रयोगविहीन

काठमाडौ । काठमाडौ ताप्लेजुङ जिल्ला अस्पतालमा व्यवस्थापन गरिएको सघन उपचार सेवा (आइसीयू)का लागि जडान गरिएको उपकरण प्रयोगविहीन बनेका छन्। प्राविधिक जनशक्तिको अभावमा हालसम्म आइसीयू सञ्चालनमा नआउँदा उपकरण प्रयोगविहीन बनेको हो।..

हेटौंडाको सन्चो अस्पतालका दुई जना चिकित्सक कुटिएको विरोधमा स्वास्थ्य संस्था ठप्प, बिरामी मर्कामा

काठमाडौं । हेटौंडाको सन्चो अस्पतालका दुई जना चिकित्सकमाथि कुटपिट भएको घटनाका दोषीलाई कारबाहीको माग गर्दै देशभरिका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द भएका छन् । अस्पतालको सेवा बन्द हुँदा उपचारकालागि पुगेका विरामीहरु..

डाक्टर कुटपिट घटना : दुईजनाविरुद्ध मकवानपुर प्रहरीमा किटानी जाहेरी

हेटौंडा । एक महिनाअघि अर्कै अस्पतालमा बिरामीको मृत्यु भएको विषयलाई लिएर हेटौंडा उपमहानगरपालिका- १ स्थित सन्चो अस्पतालमा कार्यरत डाक्टर विकास थापा तथा प्रशान्त विडारीमाथि भएको कुटपिटमा संलग्नलाई कडा कारबाहीको माग..

स्वास्थ्य मन्त्रीसमक्ष क्यान्सरका बिरामीका आफन्तको गुनासो : समयमै उपचार र औषधि पाइएन

चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र आफन्तले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतसँग अस्पतालमा हुने गरेका समस्या राखेका छन् । उनीहरूले मङ्गलबार अस्पताल निरीक्षण..

कान्ति बाल अस्पतालमा जानाजान बालिकाको मृत्यु भएको देखिए कारबाही गर्छु : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले कान्ति बाल अस्पतालमा बालिका मृत्यु प्रकरणमा जानाजान अस्पातालबाट गल्ती भएको भए कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । इजिप्टको राजधानी कायरोमा आयोजित जनसङ्ख्या स्वास्थ्य तथा विकास..

संसदमा उठ्यो प्रश्न : उपचार नपाएर अस्पतालमै बालिकाको मृत्यु हुने अवस्था किन आयो ?

काठमाडौं । कान्ति बाल अस्पतालमा उपचार नपाएर एक बालिकाको मृत्यु भएको विषयलाई लिएर प्रतिनिधि सभाको बैठकमा सांसदहरुले सरकारसँग जवाफ मागेका छन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले..

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप भदौ २७ देखि लगाउने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ । एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको..

सरु गुरागाईंलाई आर्थिक सहायताको ओइरो, ५ दिनमै ७७ लाख उठेपछि श्रीमानले बढाए लक्ष्य

काठमाडौं । घाँटीको क्यान्सरबाट पिडित लोकप्रिय श्लोकवाचिका सरु गुरागाईंलाई आर्थिक सहयोगको ओइरो लागेको छ । उनका श्रीमान मुरारी गुरागाईंले ‘गो फन्ड मी’ मा सहयोग आह्वान गर्दा ५ दिनमै ५८ हजार..