25, Apr, 2024

कर्णाली

बाढीले मनाङको सदरमुकाम चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित

मनाङ । लगातारको वर्षाले मनाङको सदरमुकाम चामेका चार घरपरिवार पूर्णरूपमा विस्थापित भएका छन् । केही दिनको निरन्तरको वर्षाले गर्दा यही जेठ १४ गते आएको बाढीले ती घरपरिवार पूर्णरूपमा विस्थापित भएका..

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए सपथ

कैलाली । सुदूरपश्चिम सरकारमा नवनियुक्त चार मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नवनियुक्त सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, भौतिक पूर्वाधार..

कैलालीमा चौथोपल्ट थपियो निषेधाज्ञा, खुल्ने सरकारी बैंकमात्र

कैलाली । कोरोना संक्रमण नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञा कैलालीमा थप गरिएको छ । तेस्रो पटक जारी गरिएको निषेधाज्ञा सकिन नपाउँदै जिल्ला प्रशासन कार्यालय कैलालीले चौथोपटक जेठ १३ गते सम्मको..

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा अक्सिजनको अभाव

कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा डम्बर खड्काले कोभिड–१९ का बिरामी सहित अन्य बिरामीका उपचार नियमित रुपमा भइरहेको बताए । पछिल्लो समयमा नयाँ भेरियन्ट सहितको सङ्क्रमणले अक्सिजन लिने..

कर्णालीका मुख्यमन्त्री शाहीले बनाएनन् विष्टलाई मन्त्री , दुई मन्त्रीकाे सपथ आज एक बजे

सुर्खेत । बुधबार मात्रै कणरली प्रदेश सरकार हेरफेरमा तीन जना मन्त्री थपेका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुइ जनालाई निरन्तरता दिएका छन भने एक जनाको मन्त्री पद सपथ नलिँदै खारेज भएको छ..

निषेधाज्ञा थपियोः मेयर चढ्ने गाडी कोरोना नियन्त्रणमा

जाजारकोट । कोरोना नियन्त्रण गर्न जाजरकोटमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना फैलने दर बढेकाले दुइ हप्ता निषेधाज्ञा थपिएको प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले जानकारी दिए। जाजरकोटमा कोरोनाले..

कर्णाली प्रदेश अस्पतालको सूचना कोभिडका बिरामी नलिने, सयौं संक्रमितको ज्यान जोखिममा

सुर्खेत । कर्णाली प्रदेश सरकारको मातहतमा रहेको प्रदेश अस्पतालले थप कोरोना संक्रमित बिरामीलाई भर्ना नलिने सार्वजनिक सूचना जारी गरेको छ । अस्पतालका निर्देशक डा. डम्बर खड्काद्वारा जारी सूचनामा नेपालगञ्जबाट आउने..

डोटीमा अक्सिजनसहित ३५ श्ययाको आइसोलेशन

डोटी । स्थानीय तहले क्वारेन्टिन तथा आइसोलेशन निर्माण नगरेको भन्दै आरोप लागिरहेका बेला पूर्वीचौँकी गाउँपालिकाले अक्सिजनसहित ३५ श्ययाको आइसोलेशन (कोरोना अस्पताल) कक्ष निर्माण गरेको छ । कोभिड–१९ को दोस्रो चरणको..

हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ। मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो। साथीसँग खेलिरहेकी बालिका बोहरालाई..

कर्णालीमा एमाले र माओवादी केन्द्रले बोलाए संसदीय दलको बैठक

सुर्खेत । कर्णालीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रदेश सभा संसदीय दलको बैठक बोलाएका छन् । एमालेले चैत २२ गते र माओवादी केन्द्रले २१ गते बैठक बोलाएको हो ।..