20, Apr, 2024

सुदुरपश्चिम

सुदूरपश्चिममा बजेट विरोध : नीतिगत बहस कम, आफ्ना योजना नपर्दाका कुण्ठा बढी

कैलाली । बिहीबार सुदूरपश्चिम प्रदेशसभा बैठकमा सांसद प्रकाश बमले ‘मलाई चिडियाखानामा राखियोस्’ भने । असार १ गते सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटको छलफलका क्रममा बमले भनेका थिए,..

नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक खुसीराम चौधरीले भने, “बजेटले शीर ठाडो हुन दिएन, संशोधन गरियोस्”

कैलाली । सुदूरपश्चिम प्रदेशमा बजेट माथिको छलफल गर्दै नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक खुसीराम चौधरीले बजेट संशोधनको माग गरेका छन् । प्रदेश सभा बैठकमा उनले बजेट लज्जास्पद आएको हुँदा शिर..

सुदूरपश्चिमका कांग्रेस सांसदले देउवालाई भने, ‘बजेट पारित गर्न सकिंदैन’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको अगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि असन्तुष्ट नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले पार्टी सभापतिको ध्यानाकर्षण गराएका छन् । धनगढीबाट डेलिकेशनसहित काठमाडौँ पुुगेका कांग्रेसका ६..

सुदूरपश्चिममा ३० अर्ब हाराहारीको बजेट ल्याइँदै, सांसदलाई ९६ करोड बाँडिने

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले भोलि बजेट ल्याउँदैछ । भोली ४ बजे बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री नरेशबहादुर शाहीले आगामी आर्थिक बर्ष २०८०/०८१ के बजेट प्रस्तुत गर्ने भएका..

सुदूरपश्चिमको नाम फेरेर खप्तड थरुहट प्रदेश राख्न नागरिक उन्मुक्ति पार्टीको माग

धनगढी । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको नाम फेर्न माग गरेको छ । आइतबार प्रदेश सभाको बैठकमा अगामीआर्थिक वर्षको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै पार्टीका प्रदेश सभा सदस्य लक्ष्मणकिशोर..

आर्थिक वर्ष बजेटको बेला अनावश्यक भेटघाट नगर्न मुख्यमन्त्री कमलबहादुर शाहको निर्देशन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले अगामी आर्थिक वर्षको बजेटको बेला अनावश्यक भेटघाट नगर्न मन्त्री र कर्मचारीहरुलाई निर्देशन दिएका छन् । मन्त्री, सचिव र विभिन्न कार्यालयका कर्मचारीबीच बिहीबार आयोजित..

किन गएन नागरिक उन्मुक्ति सुदूरपश्चिम सरकारमा?

काठमाडौ । काठमाडौ सुदूरपश्चिमका मुख्यमन्त्री कमलमबहादुर शाहले सरकार गठनको ३ महिनापछि शनिबार मन्त्रिपरिषद् विस्तार गरे। तर, उनले पूर्णता भने दिन सकेनन्। कृषि मन्त्रालय छुट्टयाइएको नागरिक उन्मुक्ति पार्टी सरकारमा जान अनिच्छुक..

सुदूरपश्चिममा सरकार विस्तारको तयारी, अझै मिलेको छैन भागबन्डा

कैलाली । सुदूरपश्चिम प्रदेशमा सरकार विस्तार गर्ने तयारी भइरहेको छ । माओवादी केन्द्रले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएसँगै सरकार विस्तारको तयारी भएको हो । माओवादीले अछामबाट निर्वाचित झपट साउद र..

सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिल्यो, सरकार विस्तारको तयारी

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ गठबन्धनबीच भागबण्डा मिलेको छ । यससँगै मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् । भागबण्डाअनुसार गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्र २, नेपाली कांग्रेसले..

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमल शाह नियुक्त, भएको तीन महिना, तीन जनाको भरमा सरकार

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा कमल शाह नियुक्त भएको आज ठिक तीन महिना भएको छ । माघ २६ गते प्रदेश प्रमुख देवराज जोशीले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । एमाले..