22, Mar, 2023

सुदुरपश्चिम

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा चैत २१ मा स्ववियु निर्वाचन हुने

दोधारा चाँदनी । महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा यही चैत २१ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन हुने भएको छ । यसअघि चैत ८ गते निर्वाचन तोकिए पनि विद्यार्थी सङ्गठनले..

सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिनु अघि बोलाए माओवादी र कांग्रेसले संसदीय दलको बैठक

कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्र र कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बिहान १० बजे संसदीय दलको कार्यालयमा बैठक बस्दै छ भने माओवादीको पनि..

पावर सेयरिङमा कुरा नमिल्दा सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई सकस

कैलाली । अबको एक साता भित्रै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिइसक्नु पर्ने छ । तर, अहिले सम्म उनले विश्वासको मत लिने मिति समेत निर्धारण गर्न सकेका छैनन्..

हामीले विश्वासको मत पाउँछौँ, यो सरकार पाँच वर्ष सम्मै चल्छ : सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाह

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले आफूले चाँडै विश्वासको मत पाउने दाबी गरेका छन् । सोमबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्रकारहरूसँगको भेटघाटको कार्यक्रममा उनले विश्वासको मतका लागि सबै..

सुदूरपश्चिमका मुख्यमन्त्री कमल शाहलाई विश्वासको मत दिन नागरिक उन्मुक्तिले दिएन ‘ग्रिन सिग्नल’

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत लिने मिति अनिश्चित छन् । माघ २६ मा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका शाहले अहिले माओवादी र नागरिक उन्मुक्तिलाई फकाउने प्रयास..

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहको शपथ ३:३० बजे, दुई मन्त्रीको नियुक्ति आजै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल शाहले अहिले ३ः३० बजे पद तथा गोपनीयताको शपथ लिने भएका छन् । प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख देवराज जोशीले मुख्यमन्त्री शाहलाई शपथ गराउने..

डडेलधुरामा खाल्डोमा भेटियो बालकको शव, आमा र सौतेनी आमा पक्राउ

डडेलधुरा । डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव आज खाल्डोमा गाडिएको अवस्थामा शव भेटिएको हो । घर..

सुदूरपश्चिममा साँझ ६ बजे सभामुखको निर्वाचन गर्ने सर्वदलीय बैठकको निर्णय

कैलाली । सुदूरपश्चिम प्रदेशमा आज साँझ ६ बजे सभामुखको निर्वाचन हुने भएकाे छ । अहिले बसेको सर्वदलीय बैठकले ६ बजे निर्वाचन गर्ने निर्णय गरेको प्रदेश सभा सचिवालयले जानकारी दिएको हाे।..

सुदूरपश्चिम सरकारका विषयमा नागरिक उन्मुक्तिले आज निर्णय गर्ने, तीन मन्त्रालयसहित ६ पदमा दाबी

कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा आज निर्णय गर्ने भएको छ । बिहान १० बजे पछि संसदीय दलका बैठकले सरकारका विषयमा आधिकारिक..

आज सुदूरपश्चिम सरकार गठनका लागि आह्वान गरिँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख देवराज जोशीले आज दलहरूलाई समय निर्धारण गर्ने भएका छन् । प्रदेश प्रमुख जोशीले हिजै समय दिने तयारी गरेका थिए । तर,..