30, May, 2023

गण्डकी

विद्यार्थीलाई अश्लिल मेसेज पठाउने पोखरा ला ग्राण्डी कलेजका निकालिए चार शिक्षक

पोखरा । अश्लिल म्यासेज विद्यार्थीलाई पठाउने शिक्षक निकालिएका छन । पोखरा ला ग्राण्डी कलेजका ४ जना शिक्षकले वर्षौंदेखि छात्राहरु अश्लिल म्यासेज गर्ने गरेको घटना बाहिरिएको छ । कक्षामा ४ शिक्षकले..

बाबुरामनिकटका मन्त्री बर्खास्त, एमालेलाई सहयोग गरेको आरोप

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका छन् । गोरखामा नेकपा एमालेलाई सहयोग गरेको आरोपमा मुख्यमन्त्रीले आचार्यलाई हटाएका हुन् । गोरखा २ (२) मा..

आयोगको निर्देशनपछि गण्डकी सरकारले गर्‍यो करको दर घटाउने खारेज

पोखरा । गण्डकी प्रदेश सरकारले यसअघि गरेको करको दर घटाउने निर्णय खारेज गरेको छ । निर्वाचन आयोगले प्रदेश सरकारलाई करको दर घटाउने निर्णय २४ घण्टाभित्र बदर गर्न १६ कात्तिकमा निर्देशन..

कांग्रेस गण्डकीका सभापति समानुपातिक सूचीमा, अरु को-को ?

पोखरा । गण्डकी प्रदेशसभाका लागि नेपाली कांग्रेसका समानुपातिकतर्फको उम्मेदवारको नामावली सार्वजनिक भएको छ । कांग्रेसको समानुपातिक सूचीमा मुख्यमन्त्रीको दाबी गरिरहेका शुक्रराज शर्माको नाम खस-आर्य समूहबाट पहिलो नम्बरमा छ । शर्मा..

कवाडी संकलन केन्द्र सहरबाहिर सार्न पोखरा महानगरको ३५ दिने सूचना

पोखरा । कवाडी संकलन केन्द्रबाट डेंगु फैलन मद्दत पुगेको भन्दै पोखरा महानगरपालिकाले मुख्य बजार क्षेत्रबाट ५ सय मिटर बाहिर सर्न ३५ दिने अल्टिमेटम दिएको छ । महानगरले शुक्रबार जारी गरेको..

बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलले बढायो पर्यटक

बागलुङ । दुई वर्ष अगाडिसम्म बागलुङमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या त्यति धेरै थिएन । जब बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुल निर्माण भयो, त्यसपछि यहाँ आउने पर्यटकको..

बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा तथा गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको छ। देशका..

पोखरा महानगरले चलायो आफ्नै भवनमा डोजर

पोखरा । पोखरा महानगरपालिकाले आफ्नो स्वामित्वमा रहेका दुईवटा भवनमा डोजर चलाएको छ । पोखरा–९ महेन्द्रपुलस्थित महानगरका भवन भत्काउन आज डोजर चलाइएको हो । महानगर प्रमुख धनराज आचार्य, वडानं ९ का..

बागमती प्रदेशको केही स्थानमा आज भारी वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज बागमती प्रदेशको केही स्थानमा भारी वर्षा हुने जनाएको छ । ‘बागमती प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित भारी वर्षाको..

गण्डकीका स्थानीय तह कर्मचारीको आरोप : प्रदेश निजामती कर्मचारी ऐन स्वार्थकेन्द्रित, विभेदपूर्ण

पोखरा । गण्डकी प्रदेश सरकारले ल्याउन लागेको प्रदेश निजामती कर्मचारी विधेयकले स्थानीय तहका कर्मचारीलाई विभेद गरेको भन्दै रुष्ट बनेका छन् । उनीहरुले प्रस्तावित विधेयक स्थानीय तहका निजामती कर्मचारीलाई बढुवामा रोक..