22, Mar, 2023

गण्डकी

पर्वतमा जग्गा वर्गीकरणमा ढिलाइ हुँदा झण्डै १० महिनादेखि जग्गाको कारोबार ठप्प

पर्वत । पर्वतमा जग्गा वर्गीकरणमा ढिलाइ हुँदा झण्डै १० महिनादेखि जग्गाको कारोबार ठप्प बनेको छ । जिल्लाका स्थानीय तहहरूले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार गत असारदेखिनै ठप्प..

विमान दुर्घटना : एकै परिवारका चारको मृत्यु, चौरासी पूजामा रमाउने धोको भएन पूरा

काठमाडौं । पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौँमा छोरासँग बस्दै आएकि थिइन । यही माघ ४ गते माइती गाउँ विहादी वडा..

गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिँदै छन् । पुस २५ गते मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारीले प्रदेशसभा बैठकमा दिउँसो १ बजे विश्वासको मत लिन लागेका..

प्रधानमन्त्री प्रचण्डले गरे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उदघाटन

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज उद्घाटन गरेका छन् । पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका हुन् ।..

गण्डकीका प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको गर्दै दिउँसो १ बजे शपथ ग्रहण

पोखरा । गण्डकीका प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । शपथ ग्रहण दिउँसो १ बजे हुनेछ । प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने..

तनहुँमा श्रीमतीले ढुंगाले हिर्काउँदा युवकको मृत्यु

तनहुँ । तनहुँमा श्रीमतीको कुटाइबाट एक युवकको मृत्यु भएको छ । घरायसी विवादमा श्रीमती ३६ वर्षकी सुशीला विकले टाउकोमा ढुंगाले हिर्काउँदा ४० वर्षका मनबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय..

सुकुम्बासी भन्छन्– ‘हामीले लालपुर्जा कहिले पाउने ?’

ढोरपाटन । “हाम्रो आफ्नो घर, जग्गा, जमिन केही छैन, हामी सुकुम्बासी हौँ, जीविका चलाउन निकै गाह्रो भइरहेको छ, अघिपछि यो गाउँमा नेताहरू आउँदै आउँदैनन्, अहिले चुनाव आयो त्यही भएर होला..

अख्तियार कारवाहिबाट बच्न गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीको प्रचारमा लागे गुल्मीका गौतम

काठमाडौं । अख्तियारको कारबाहीबाट बच्न नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य शेषकान्त गौतम, सत्ता गठबन्धनको उम्मेदार रहेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्रीलाई सहयोग गर्न पुगेका छन । अख्तियारले कारबाही गर्ने..

विद्यार्थीलाई अश्लिल मेसेज पठाउने पोखरा ला ग्राण्डी कलेजका निकालिए चार शिक्षक

पोखरा । अश्लिल म्यासेज विद्यार्थीलाई पठाउने शिक्षक निकालिएका छन । पोखरा ला ग्राण्डी कलेजका ४ जना शिक्षकले वर्षौंदेखि छात्राहरु अश्लिल म्यासेज गर्ने गरेको घटना बाहिरिएको छ । कक्षामा ४ शिक्षकले..

बाबुरामनिकटका मन्त्री बर्खास्त, एमालेलाई सहयोग गरेको आरोप

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका छन् । गोरखामा नेकपा एमालेलाई सहयोग गरेको आरोपमा मुख्यमन्त्रीले आचार्यलाई हटाएका हुन् । गोरखा २ (२) मा..