23, Apr, 2024

प्रदेश नं. २

डीएसपीद्वारा औषधी पसलेमाथि कुटपिटको घटनामा प्रहरीको छानविन समिति

जनकपुरधाम । पर्साको वीरगञ्ज महानगरपालिका ८ स्थित घण्टाघर चोकमा रहेको एक औषधी पसलमै घुसेर मेकिडल कर्मचारीमाथि प्रहरी अधिकारीले नै कुटपिट गरेको घटनाको छानविन हुने भएको छ । जिल्ला प्रहरी कार्यालय..

जानकी नवमीको अवसरमा जानकी मन्दिरमा चढाइयो सवा किलो सुन

जनकपुर। जानकी नवमीको अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा मुख्य महन्थ रामतपेश्वर दास र एक महिलाले सुन चढाएकी छन् । महन्थ दासले एक किलो र निर्मला देवीले २५० ग्राम सुन चढाएकी हुन्..

सप्तरीमा निषेधाज्ञा कडा बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द

जनकपुरधाम । कोरोना संक्रमण भयावह बनेपछि जिल्ला प्रशासन कार्यालयले आजदेखि सप्तरीमा बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द गराएको छ । बुधवार प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले सूचना जारी गरेर बैंक..

सवारी साधन रोकेर लुटपाट गरेको आरोपमा हतियारसहित दुईजना पक्राउ

जनकपुरधाम । निषेधाज्ञाको समयमा गुड्ने सवारीसाधनलाई रोकेर लुटपाट गर्ने दुईजनालाई सर्लाहीबाट प्रहरीले हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईश्वरपुर नगरपालिका ५ बस्ने ३३ वर्षीय रामकरण महतो र २० वर्षीय..

कोरोना नियन्त्रणका लागि सहयोग गर्न, मुख्यमन्त्री राउतद्वारा राष्ट्रसंघीय निकायसँग आग्रह

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना माहामारी नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन राष्ट्रसंघीय निकायसँग आग्रह गरेका छन् । प्रदेशस्थित राष्ट्रसंघीय निकायका प्रतिनिधिसँग सोमबार बिहान छलफल गर्दै मुख्यमन्त्री..

नलकटुवा पेस्तोलसहित एक पक्राउ

सर्लाही । जिल्लाको ईश्वरपुर नगरपालिका–५ बाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । सो वडाको फुलजोरबाट नलकटुवा पेस्तोलसहित सोही स्थान निवासी अन्दाजी वर्ष ३३ का रामकरण महतोलाई पक्राउ गरिएको..

कोरोना महामारीको कारणले गर्दा महोत्तरीमा थप तीनजना संक्रमितको मृत्यु

जनकपुरधाम । महोत्तरीमा थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । आइतबार बिहान उनीहरुको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार औरही नगरपालिका वडा नम्बर ७ का ५५ वर्षीय..

धनुषामा एक वडाध्यक्षको निधन

जनकपुर । धनुषा मिथिला विहारी नगरपालिका - ५ का वडाअध्यक्ष विनोद कुमार मण्डलको मृत्यु भएको छ । ४५ वर्षिय वडाअध्यक्ष मण्डल विगत ६/७ दिनदेखि ज्वरो र रुघाखोकी लागेपछि होम आइसोलेसनमा..

सर्लाहीमा जेठ १० गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

जनकपुरधाम । सर्लाहीमा जारी निषेधाज्ञा १० दिन लम्बिने भएको छ । जिल्ला (कोभिड–१९)संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बिहीबार बसेको बैठकले निषेधाज्ञालाई जेठ १० गते राति १२ बजेसम्मका लागि निरन्तरता दिने निर्णय..

संक्रमितको मृत्युपछि जनकपुर कोरोना अस्पतालमा मृतकका आफन्त गरे तोडफोड, भेन्टिलेटरमा क्षति

जनकपुर । चिकित्सकहरुले लापरबाही गरेको भन्दै एक बिरामीका आफन्तले प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गतको कोरोना अस्पतालभित्र तोडफोड गरेका छन् । महोत्तरीको जलेश्वर अस्पतालमा उपचार गराइरहेका जलेश्वर नगरपालिका ४ बस्ने ५५ वर्षीय..