30, May, 2023

प्रदेश नं. २

प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट छ महिनामा रु ४८ अर्बको डिजेल भित्रियो

काठमाडौं । प्रदेश नं २ को मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको पुससम्ममा रु ४८ अर्ब मूल्य बराबरको इन्धन नेपाल भित्रिएको छ । सो अवधिमा सबैभन्दा..

देशकै सबैभन्दा ठूलो सबस्टेशन तयार, सोमबार प्रधानमन्त्रीले उद्घाटन गर्ने रमेश लम्साल

काठमाडौं । देशको हालसम्मकै ठूलो क्षमताको ढल्केबर सबस्टेशनलाई पूर्णरूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। यही माघ १९ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सो सबस्टेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको नेपाल..

छोरी बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ

जनकपुर । काठमाडौंमा आफ्नै छोरीलाई कुटपिट गर्दै बलात्कार गरेको आरोपमा जनकपुरधामबाट एक व्यक्ति पक्राउ परेका छन् । गत माघ १३ गते आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ जम्बुडाँडा..

सातै प्रदेशमा पुग्यो कोरोना खोप

काठमाडौ । सरकारले बुधबारदेखि कोरोनाविरुद्धको खोप अभियान सुरु गर्दै छ । प्रदेश सरकारहरूले सोमबार नै केही जिल्लामा खोप पुर्‍याइसकेका छन् । भारत सरकारको सहयोगमा ल्याइएको खोप पहिलो चरणमा जिल्ला अस्पताल र ठूला..

सर्लाहीबाट पेस्तोलसहित एकजना पक्राउ

सर्लाही । सर्लाहीको कविलासीबाट प्रहरीले हतियारसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ५० वर्षीय अरुण मिश्र रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी..

वीरगञ्जमा ११ वर्षीया बालिका बलात्कृत, बलात्कारमा संलग्न रहेको आरोपमा बुवाका साथी पक्राउ

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । वीरगञ्ज-१ छपकैयामा ११ वर्षीया बालिका बलात्कृत भएकी हुन् । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको..

रौटहट पुगेर प्रभु साहले भने, “प्रचण्ड मुक्त देश बनाउनुपर्छ”

रौतहट । शहरी विकासमन्त्री प्रभु साहले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका छन् । प्रचण्ड र माधव नेपालका कारण पार्टीको अहिलेको अवस्था आएको भन्दै उनले प्रचण्डमुक्त देश बनाउनुपर्ने बताएका हुन् । गौरमा..

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

सप्तरी । हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको डक नगरपालिकामा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु एको छ । खडक नगरपालिका-११ बनौलीमा पश्चितमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २-०१-००१-प ६१४६ नम्बरको मोटरसाइककल..

प्रहरीले रोक्यो, १५ वर्षकी बालिका र ४३ वर्षका पुरूषबीच हुन लागेको वाल विवाह

सप्तरी । स्थानीयवासीको सहयोगमा सप्तरी प्रहरीले बालविवाह रोकेको छ। बालिकाको उमेर नपुगी विवाहका लागि छलफल भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले चार जनालाई नियन्त्रण लिई बालविवाह रोकेको हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ का..

चिसोले प्रदेश नम्बर २ मा चार जनाको मृत्यु

जनकपुर । केही दिनयता बढेको अत्यधिक चिसोका कारण प्रदेश नम्बर २ मा एक बालकसहित चार जनाको मृत्यु भएको छ। केही दिनयता मौसममा एकाएक परिवर्तन आएपछि कठ्याङ्ग्रिदो जाडो, सिरेटो चिसो हावा..