30, May, 2023

प्रदेश नं. २

उपराष्ट्रपति भएपछि पहिलो पटक गृहजिल्ला पुगे रामसहायप्रसाद यादव

जनकपुरधाम । उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई बाराको सिमरा एयरपोर्टमा भव्य स्वागत गरिएको छ । उपराष्ट्रपति भएपछि उनी पहिलो पटक मधेस झरेका हुन् । उपराष्ट्रपति यादवलाई एयरपोर्टमै पुगेर मधेसका मुख्यमन्त्री सरोजकुमार यादव..

नेहा चौधरीका श्रीमान् पंकज चौधरीलाई धरौटीमा छाड्न उच्च अदालत जनकपुरधामको आदेश

जनकपुरधाम । दाइजोसम्बन्धी कसूरमा जेल चलान भएका महोत्तरी रामगोपालपुर नगरपालिका-५ का डा. पंकज चौधरीलाई धरौटीमा छाड्न उच्च अदालत जनकपुरधामले आदेश दिएको छ । न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त..

घुस लिएको भिडियो फेला परेपछि डिभिजन वन कार्यालय पर्साका सहायक अधिकृत रामप्रसाद यादव निलम्वित

जनकपुरधाम । घुस लिएको भिडियो फेला परेपछि डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामप्रसाद यादव निलम्बनमा परेका छन् । उद्योग पर्यटन तथा वन मन्त्रालयले सहायक वन अधिकृत यादवलाई निलम्बन..

धनुषामा ११ वर्षीया छात्रामाथि बलात्कारको आरोपपछि शिक्षक फरार, प्रिन्सिपल पक्राउ

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका ३ स्थित एक निजी विद्यालयमा अध्ययनरत नाबालिग छात्रामाथि बलात्कारको आरोप लागेपछि शिक्षक फरार भएका छन् । सनराइज बोर्डिङ स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया..

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई नेपाली कांग्रेसले विश्वासको मत दिने

हेटौंडा । नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई विश्वासको मत दिने भएको छ । बुधबार दिउँसो काठमाडौंमा बसेको बागमती प्रदेशसभा संसदीय दलको बैठकले जमकट्टेललाई विश्वासको मत दिने निर्णय गरेको..

विश्वासको मत दिने/नदिने विषयमा निर्णय गर्न बागमती प्रदेशको कांग्रेस संसदीय दलको बैठक काठमाडाैंमा सुरु

हेटौँडा । बागमती प्रदेशको संसदीय दलको बैठक काठमाडाैंमा सुरु भएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने/नदिने विषयमा निर्णय गर्न काठमाडौंमा दलको बैठक सुरु भएको हो । राप्रपाले सरकारको..

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक आज विश्वासको मत लिँदै

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन् । सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री जम्मरकट्टेलले दोस्रो पटक विश्वासको मत लिन..

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई वागमती प्रदेश सरकारले जनही एक लाख रुपैयाँ दिने

हेटौंडा । वागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने भएको छ । प्रदेशका आर्थिक माामिला तथा योजनामन्त्री एवं प्रवक्ता..

सप्तरीमा बुहविवाह गर्ने एकजना वर्ष २४ का सुरेन्द्र खंग जिल्ला अदालतको आदेशमा जेल चलान

जनकपुरधाम । सप्तरीमा बुहविवाह गर्ने एकजना जेल चलान भएका छन् । छिन्नमस्ता गाँउपालिका-२ बस्ने वर्ष २४ का सुरेन्द्र खंग जिल्ला अदालत सप्तरीको आदेशमा जेल चलान भएका हुन् । मन्जुदेवी खंगको..

एसएसबीले नेपालीलाई कुटपिट गरेको भन्दै सम्सी नाकामा प्रदर्शन

जनकपुरधाम । महोत्तरीको सम्सी नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का एक जवानले नेपाली युवकलाई कुटपिट गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । सम्सी गाउँपालिका–७ का सन्तोकुमार साहलाई एसएसबीले कुटपिट..