30, May, 2023

प्रदेश नं. २

विद्युत प्राधिकरणले काटिदियो प्रादेशिक अस्पताल जनकपुरको विजुली

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको विद्युत लाइन काटिदिएको छ । प्राधिकरणको जनकपुर वितरण केन्द्रले आइतबार दिउँसो पौने २ बजे अस्पतालको विद्युत काटेको हो । मधेशकै ठूलो यो..

उपचार गराउन जनकपुरधाम ल्याएको बेला फरार भएका जलेश्वर कारागारका एक थुनुवा पक्राउ

जनकपुरधाम । उपचार गराउन जनकपुरधाम ल्याएको बेला फरार भएका जलेश्वर कारागारका एक थुनुवा पक्राउ परेका छन् । महोत्तरी लोहारपट्टी नगरपालिका ९ का २१ वर्षीय कृष्ण यादव २५ दिनपछि पक्राउ परेका..

मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले जाँचबुझ आयोगको केन्द्रीय कार्यालय स्थापना गरे जनकपुरधाममा

जनकपुरधाम । मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना भएको छ । मधेसका जिल्लाहरूमा मिटरब्याज सम्बन्धी बढी पीडित भेटिएकाले जनकपुरधाममा आयोगको कार्यालय स्थापना..

मधेश प्रदेशको १३६ वटै पालिकाको माटो परीक्षण गरिँदै

जनकपुरधाम । मधेश प्रदेशको १३६ वटै पालिकाको माटो परीक्षण हुने भएको छ । मधेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेका माटो परीक्षण प्रयोगशालाको प्राविधिक सबै ८ जिल्लाका..

मतदान सुरु हुनै लाग्दा सीके राउतले गढीमाई मन्दिरमा गरे पूजापाठ

जनकपुरधाम । उपनिर्वाचन अन्तर्गत आज मतदान सुरु हुनैलाग्दा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बाराको प्रसिद्ध गढीमाई मन्दिरमा पूजापाठ गरेका छन् । चुनावमा सफलताको कामना गर्दै जनमतका अध्यक्ष राउतले मन्दिरमा पुजापाठ..

इस्लाम धर्मावलम्वीले आज इदुलफित्र पर्व मनाउँदै

काठमाडौं । इस्लाम धर्मावलम्वीको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदैछ । यो पर्वका लागि मुस्लिम समुदाय एक महिना ब्रत बसेका थिए । जसलाई ‘रोजा’ भनिन्छ । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा..

मधेश प्रदेश सरकारको बजेटबाट नेपाली कांग्रेसको कार्यालय भवन बन्दै, नीधिले गरे शिलान्यास

जनकपुरधाम । मधेश प्रदेश सरकारको बजेटबाट नेपाली कांग्रेस धनुषाको पार्टी कार्यालय भवन निर्माण हुने भएको छ । जनकपुरधामस्थित कांग्रेसको पार्टी कार्यालय परिसरमै भवन निर्माणको आज एक समारोहबीच शिलान्यास गरिएको छ..

उपेन्द्र यादवको पक्षमा चुनावी माहोल बनाउन सत्तारुढ दलका शीर्ष नेताहरु बारा जाँदै

जनकपुरधाम । उपनिर्वाचन हुन लागेको बारा क्षेत्र नम्वर २ मा आज ५ दलीय सत्ता गठबन्धनले ‘बृहत आमसभा’ राखेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव उम्मेदवार..

प्रतिनिधिसभाको उपनिर्वाचनपछि मात्रै बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने

हेटौंडा । प्रतिनिधिसभाको उपनिर्वाचनपछि मात्रै बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेपाली कांग्रेस र एकीकृत समाजवादीले मन्त्रालयको संख्यामा अडान नछाडेपछि मन्त्रिपरिषद् विस्तार पछि धकेलिएको हो । जसले गर्दा..

सडक विस्तारको क्रममा भएको झडपमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

जनकपुरधाम । रौतहटको गढीमाई नगरपालिका ८ स्थित सडक विस्तारको क्रममा भएको झडपमा गोली चलाएको आरोपमा १६ जना पक्राउ परेका छन् । शनिवार दिउसो झडपमा चलेको गोली लागेर स्थानीय ५० वर्षीय..