29, Nov, 2022

प्रदेश नं. २

धनुषा क्षेत्र नम्वर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच प्रतिस्पर्धा

जनकपुरधाम । धनुषा क्षेत्र नम्वर ४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच प्रतिस्पर्धा भइरहेको छ । खसेको करिब ८० हजार मतमध्ये लगभग ५५ हजार..

सप्तरीबाट मधेस प्रदेशमा सीके राउतको पार्टीको विजयी सुरूवात, प्रदेश मन्त्री पराजित

जनकपुरधाम । सप्तरी प्रदेशसभा क्षेत्र २ (१) मा मतगणना नसकिँदै जनमत पार्टीका सतिशकुमार सिंह विजयी भएका छन् । सुरूदेखि नै अग्रता कायम राखेका सिंहले १४ हजार ३२२ मत पाएका छन्..

जनकपुरधाममा विवाहपञ्चमीको तयारी तिव्र, सतपाल महराज आउने

जनकपुरधाम । जनकपुरधाममा सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सवको तयारी तिव्र पारिएको छ । त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा धुमधामसित..

मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

जनकपुरधाम । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका..

निर्वाचन आयोगले अध्यादेशहरु जारी गर्ने संघीय र प्रदेश सरकारको तयारीलाई रोक,सम्पत्ति शुद्धीकरणका अध्यादेश पनि अलपत्र पर्ने

काठमाडौं । निर्वाचन आयोगले अध्यादेशहरु जारी गर्ने संघीय र प्रदेश सरकारको तयारीलाई रोक लगाउने संकेत दिएको छ । आयोगले बुधबार राति बागमती प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवलाई अध्यादेशवारे स्पष्टीकरणसमेत सोधेको..

वागमती सरकारविरुद्ध अख्तियारमा उजुरी, टुक्रे योजना बनाएर कार्यकर्तालाई दिएको आरोप

हेटौँडा । टुक्रे योजना बनाएर विकास बजेटबाट कार्यकर्तालाई फाइदा पुग्ने मात्र काम गरेको भन्दै वागमती प्रदेश सरकारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । संघीयताको मर्मविपरीत स्थानीय सरकारलाई बेवास्ता..

सर्लाही २ का सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवको चुनाव प्रचार गाडीकाे ठक्करबाट एककाे मृत्यु, उम्मेदवार यादवविरुद्ध प्रदर्शन

जनकपुरधाम । सर्लाही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार महिन्द्र राय यादवको चुनावी प्रचारमा हिँड्ने स्कार्पियो गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका..

छठका लागि जनकपुरमा मात्रै ३ करोडको केरा आयात

धनुषा । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र तीन करोड रुपैयाँको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका व्रतालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली..

महोत्तरीको भंगहामा लगाइएको कर्फ्यु हटयो, अवस्था सामान्य

काठमाडौं । महोत्तरीको भंगहा नगरपालिका- ८ पररियाटोलमा लगाइएको कर्फ्यु हटाइएको छ। जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले पररियाटोलको अवस्था सामान्य भएपछि गएराति १० बजेदेखि कर्फ्यु हटाइएको..

महोत्तरीको पडरियामा दुई समुदायबीच झडपपछि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम । महोत्तरीको भङ्गाहा नगरपालिका ८ पडरियामा दुई समुदायबीच भएको विवादपछि स्थानिय प्रशासनले अनिश्चितकालीन कर्फ्यु लगाएको छ । पडरियाको दक्षिण बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण,..